मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

पत्रकार वीरेन्द्र हत्याका मुख्य योजनाकार १२ वर्षपछि पक्राउ परे

पोखरा, २५ फागुन – बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई १२ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ। पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो। बारा प्रहरी...

युद्धतर्फ पनि अब्बल सैनिक महिला

काठमाडौँ, २५ फागुन – २०४५ सालताका नर्वदा थापाले नर्सिङमा स्नातक सकिन । बुबा भारतीय सेनामा रहेकै कारण उनीभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आएकी थिइन ।...

मुस्ताङको बारगुङ मुक्तिक्षेत्रमा ‘धछ्याङ’ पर्वको रौनक

पर्वत,२४ फागुन – मुस्ताङ जिल्ला प्राकृतिक कारणले मात्रै होइन, स्थानीय मौलिक कला, संस्कृति र परम्पराका कारण पनि पर्यटकीय गन्तब्यका रुपमा रहेको छ । उत्तरी छिमेकी देश चीनसँग जोडिएको मुस्ताङ यस्तो जिल्ला हो, जहाँ हिन्दू...

मोटरसाइकल दुर्घटनामा घाईते प्रबन्धकलाई हेलीकप्टरद्वारा उद्धार

बागलुङ, २३ फागुन– बागलुङमा शुक्रबार दिउँसो गुडीरहेको मोटर साईकल सडकबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् । आँफैले चलाएको बा९२प २९२० नम्बरको मोटर साईकल अनियन्त्रित भई सडकबाट खस्दा बागलुङ नगरपालिका–१ रामरेखाका विकास पौडेल...

स्वास्थ्य कार्यालय पोखराका प्रमुख सहसचिव डा. पौडेललाई चार महिना कैद

कास्की, २२ फागुन – प्रदेश स्वास्थ्य कार्यालय पोखराका प्रमुख हुँदा घुससहित पक्राउ परेका एक सहसचिवलाई चार महिना कैद सजाय भएको छ । बिशेष अदालतले बुधबार डा. तारानाथ पौडेललाई कैद सजाय सुनाएको हो । अहेवमा...

सकियो अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला

बागलुङ, २१ फागुन – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश समृद्धिको आधार पर्यटन भएको बताएका छन् । गण्डकीले पर्यटन क्षेत्रमा सम्भावना देखेकाले सोही अनुसारको लगानी र प्रतिफलको लागि तयार...

कोरोनाका कारण स्थगन भए कार्यक्रमहरु

बागलुङ, २१ फागुन – नोभल कोरोना भाईरस (कोबिड–१९) संक्रमणको खतरा बढ्दै गएको भन्दै नेपाल शिक्षक संघ बागलुङले आगामी फागुन २५ गतेका लागि तय गरेको जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम स्थगित भएको जनाएको छ...

भाईरसभन्दा त्रासको समस्या, प्रशासनले भन्यो– भिडभाड नगर्नु

बागलुङ, २१ फागुन– विश्वभरी फैलिएको कोरोना भाईरसबाट नेपाल प्रभावित भएपनि भाईरसभन्दा धेरै चलेका हल्लाले सर्वसाधारण त्रसित भएको बागलुङका सरोकारवालाले औल्याएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयले कोरोनाको संक्रमणबाट जोगिन आवश्यक पूर्वतयारीका लागि डाँकेको सरोकारवालाको...

नौ वटा कानुन पारित गर्दै सकियो तमानको सातौं गाउँसभा

बागलुङ, २0 फागुन– तमानखोला गाउँपालिकाको सातौं गाउँसभाले बिभिन्न ९ वटा विधयेक तथा ऐनहरु पारित गरेको छ । कार्यपालिकाले प्रस्तुत गरेका ऐन तथा बिधयेकहरु आवश्यक अध्ययन पछि पारित भएका हुन् । गाउँसभाले न्यायीक समितिको काममा सहजताका...

मेलमिलापले दुवैको जीत र सामाजिकमा सद्भाव कायम हुन्छ: उपप्रमुख गुरुङ

पोखरा, १९ फागुन – पोखरा महागनरपालिका वडा नम्वर १२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा...

-->