मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

हिमाली संस्कृती अंगालेको पौराणिक गीति नाटक पोखरामा प्रदर्शनी

पोखरा, १९ फागुन – पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधी समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ । हिमाल पारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीद्धारा...

लैंगिकहिंसा न्यूनिकरण गर्न समान सहभागीता : उपप्रमुख गुरुङ

पोखरा, १९ फागुन – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले लंैगिक हिंसा न्यूनिकरणका लागि महिला र पुरुष दुवैको समान सहभागीता हुुनुपर्नेमा जोड दिएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर ७ ले आइतबार आयोजना गरेको लैडिंगक...

न्यायलयले दिने सेवा सर्वसाधारणले मान्य हुनुपर्छ ः प्रधानन्यायधिश जबरा

बागलुङ, १७ फागुन– प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले न्यायलयको सुधारका लागि बनेको पञ्चबर्षिय रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रबेश गरेको बताएका छन् । आँफु प्रधानन्यायधिश हुनुपूर्व संसदिय सुनुवाईको समयमा गरेका प्रतिबद्धता पुरा गर्ने क्रममा न्यायलयमा सुधारका...

लायन्स क्लब अफ पोखरा लालिगुँरासद्धारा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण

पोखरा, १६ फागुन – लायन्स क्लब अफ पोखरा लालिगुँरासले माछापुच्छ« गाउँपालिका वडा नं. ८ मा अवस्थित वमबहादुर आधारभूत विद्यालयमा खेलकुद तथा स्टेशनरी सामाग्री विरतण गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालयमा नै पुगेर...

वडाको सहयोगमा विद्यालयमा पानीका जार

बागलुङ, १४ फागुन– विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बागलुङ नगरपालिका–१३ वडा कार्यालयले यहाँको एक विद्यालयलाई सुद्ध पानी राख्ने जारहरु वितरण गरेको छ । सुद्धिकरण गरिएको पानी हरेक कक्षा कोठामा रहनेगरी जनमत माध्यमिक विद्यालय, बास्कोट बागलुङलाई...

ट्याक्सी व्यवसायीको क्यान्सर पिडितलाई सहयोग

बागलुङ,१३ फागुन – ट्याक्सी व्यवसायीहरुले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन् । धौलागिरी अञ्चल यातायात सेवा प्रालिमा आबद्ध भएका ट्याक्सी व्यवसायी र मजदुरले रकम संकलन गरेर क्यान्सर पिडित हिमालय थापा मगरलाई सहयोग गरेका हुन्...

एकै गाउँका आठ महिलामा क्यान्सरको लक्षण !

बागलुङ, ११ फागुन – बागलुङको जैमिनी नगरपालिका–७ जैदीका महिलाहरुमा पाठेघरको मुखको क्यान्सरका लक्षणहरु देखा परेका छन् । स्वास्थ्य कार्यालय बागलुङ र जैमिनी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको पाठेघरको मुखकको क्यान्स (भीआईए) परीक्षण शिविरमा सहभागि महिला...

रानीपानीबासीले खानेपानी खोज्न डोकोमा गाग्री बोक्न नपर्ने

पर्वत,१० फागुन – गाउँ गाउँमा मोटर बाटो, बिद्युत र इन्टरनेटको सुविधा पुगीसक्या । हिँडेर पुग्नका लागि घण्टौँ लाग्ने ठाउँहरुमा केही मिनेटमा नै पुग्न सकिने भयो, बिदेशमा रहेका आफन्तसँग घरमै बसी बसी भिडियोमा कुराकानी हुने...

नेउवा महासंघ गण्डकीको सहयोग मानव सेवा आश्रमलाई

पोखरा,९ फागुन – नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले पोखराको विरौटामा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न, खाजाका सागग्री र सरसफाईका सामान प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारको तीनदिन प्रजातन्त्र दिवस मनाउन आह्वान गरेको...

बिद्यालयस्तरीय भलिबल युएस एकेडेमीलाई

बागलुङ, ८ फागुन– न्यू एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १४ औं बार्षिकोत्सवको अबसरमा आयोजित बिद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधि युएस एकेडेमीले जितेको छ । बिहिवार भएको फाइनल खेलमा अमर आदर्श आबासिय माबिलाई सोझो सेटमा पराजित गर्दै...

-->