मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

‘धार्मिक पर्यटन मार्फत समृद्धि खोजौं’

बागलुङ, २२ माघ– धार्मिक पर्यटकीय स्थलको प्रबद्र्धन गरेर आर्थिक उन्नतीसँग जोड्नु पर्नेमा बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पूर्वाधारको बिकास र प्रचार प्रसार गर्न सके प्रसस्त सम्भावना बोकेका...

तपाईंलाई थाहा छ, कुन थरको गोत्र के हुन्छ ?

पोखरा, १९ माघ – गोत्रका विषयमा धेरैलाई थाहा नहुन सक्छ । नेपाली समाजमा अधिकांशले हिन्धु धर्म मान्दै आएकाले पनि गोत्र महत्वपूर्ण विषय हो । जस्तो कि सहगोत्रसँग विहे गर्न मिल्छ कि मिल्दैन ? कुन...

चिसो छल्न साउना बाथ गएका दम्पतीको गयो ज्यान

ललितपुर, १७ माघ – हेल्थ क्लबमा साउना बाथ गर्न गएका ललितपुरका एक दम्पतीको निधन भएको छ। बुधबार साँझ ललितपुर महानगरपालिका-१४ नखिपोटका हस्तकुमार गुर्बाजु (थापा) (४२) र नेत्र पुन (३४) को ‘फिट एन्ड फाइन हेल्थ...

जगतको शिक्षाको जिम्मा लिइन शान्तमायाले

पोखरा,१४ माघ- आफ्नो जन्मदिनको अवसर पारेर शान्तमाया परियारले एक विद्यार्थीलाई सहयोग गर्ने घोषणा गरेकी छन । मनाङकी शान्तमाया परियारले कक्षा ५ मा अध्यनरत जगत गुरुङलाई कक्षा १२ सम्म पढाउनको लागि सहयोग गर्ने जनाएकी छन...

प्रहरी चौकीलाई ५ रोपनी जग्गा निशुल्क

बागलुङ, १० माघ – बागलुङ जिल्लाको बरेङ गाउँपालिका–२, सुदाला निवासी ददिराम शर्माको परिवारले प्रहरी चौकीलाई पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । शर्मा परिवारले जिल्लाको बरेङ गाउँपालिकामा रहेको प्रहरी चौकी सुदाला हुग्दशीरका लागि करिब...

जन्मदिनको अबसरमा मानवसेवामा सहयोग

बागलुङ, १० माघ– यहाँका एक युवाले बैदेशिक रोजगारीबाटै आफ्नो जन्मदिनको अबसरमा सामाजिक सेवा गरेका छन् । काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका रुद्र गौतमले जन्मदिनको अबसर पारेर बागलुङमा रहेको मानवसेवा आश्रममा आबस्यक पर्ने सामाग्री सहयोग...

लागूपदार्थ सेबनकर्तामा प्रअकै नाम आएपछि प्रहरी चकित !

बागलुङ, ८ माघ – झण्डै २ सय बिद्यार्थीले सभाहल भरिएको थियो । जिल्ला प्रहरी प्रमुख नवराज भट्टले आफ्नो साथीको भबिष्य सुरक्षित राख्नेभए सत्यकुरा लेखिदिन आग्रह गरेर सबैलाई एकएकवटा चिट हातमा थमाए । मंगलवार दिउसो...

ब्राहमण–क्षत्री महिला पञ्चेबाजा बजाउन व्यस्त

म्याग्दी, ६ माघ – ब्राह्मण–क्षेत्री समूदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई तोड्दै म्याग्दीको बेनी नगरपालिका–४,राक्सेका ब्राह्मण–क्षेत्री समुदायका महिलाहरु पञ्चेबाजा बजाउन ब्यस्त छन् । गाउँको बारीका पाटामा मुखले फुकेर सहनाई बजाइरहेकी अगुवा हिरा पाौडेलको नजिकै...

कुश्मीशेराका पूर्व शिक्षक प्रद्युम्न दश दिनदेखि सम्पर्कबिहिन

बागलुङ, ४ माघ – जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका पूर्व शिक्षक १० दिनदेखि सम्पर्कबिहिन छन् । जैमिनी–१ कुश्मीशेराका ८२ बर्षिय प्रद्युम्न आचार्य गत पौष २४ गतेदेखि सम्पर्कबिहिन भएका हुन् । घरबाट पेन्सन बुझ्नका लागि जिल्ला सदरमुकाम...

अबको ध्यान समृद्धिका लागि : अध्यक्ष थापा

बागलुङ, २ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित अखिल नेपाल महिला संघका केन्द्रीय संयोजक अमृता थापा मगरले राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अबको सम्पूर्ण ध्यान आर्थिक समृद्धितर्फ केन्द्रीत गर्नु पर्नेमा जोड दिएकी छिन । अखिल...

-->