बागलुङ,२१ पुस – जिल्लाको बरेङ गाउँपालिकाले जिम्मेबार बुहारी र सम्मानित जेष्ठ नागरिक बनाउने भन्दै असल बुहारी र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचवटै वडामा पुगेर बुहारी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको...
सलामी, गुलामी, मलामी
एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी पनि पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फूलप्रसाद चढाएर...
मृगौला बिग्रेपछि उपचारमा सहयोगको खोजी
बागलुङ, १८ पुस – काठेखोला गाउँपालिका-३ धम्जा स्थित सायकटेराका २२ बर्षिय बिपिन आलेको दुवै मिर्गौला बिग्रेपछि उपचारमा परिवारका सदस्यले सहयोगको खोजी गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गरेर उनीहरुले आर्थिक सहयोग अभियान थालनी गरेको...
पालिका सरकार सङ्घीयताको आधार
केही दिन पहिले नेकपाका वरिष्ठ नेता माधव नेपालले पालिका सरकारहरू भ्रष्ट भए भन्नुभयो । अहिलेसम्म नेकपामा भ्रष्टाचारको कुहेगन्ध नलागेका माधवजीको त्यो भनाइ पढेपछि मैले पहिलो प्रतिक्रिया लेखेको थिएँ । यदि यो सत्य हो भने...
मनाइँदै तमु ल्होसार
पोखरा, १५ पुस – गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाउँदै छन् । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदाय आइतबारदेखि नै...
बरेङमा असल बुहारी सम्मानित, सुत्केरीलाई रातो भाले
बरेङ,१४ पुस – बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर बागलुङले धुल्लुबास्कोटका असल बुहारीलाई सम्मानित गरेको छ ।
सासु ससुरा सँगसगै भई हेरचाह गर्ने, घर वरपरको वातावरण सफा राख्ने र सामाजिक सेवाको काम गरेका विवाहित महिलालाई पालिकाले सम्मान...
शिक्षा ऐनले बेथितिको अन्त्य गर्छः शर्मा
बागलुङ, १० पौष– पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नयाँ बन्ने शिक्षा ऐनले देशको शिक्षा क्षेत्रको बेथिती अन्त्य गर्ने बताएका छन् । नेपालमा सार्वजनिक शिक्षाका लागि भौतिक पुर्वाधारको समस्या नरहेको भन्दै शर्माले...
८० बर्षमा तन्नेरी जोस
बागलुङ, १० पौष– ८० बर्षको उमेरमा अधिकांस नेपालीको मृत्यु भैसकेको हुन्छ । बाँचेकाहरु पनि ओच्छ्यान परेका, छोरानातीको भरमा खानुपर्ने बाध्यतामा हुन्छन् । तर बागलुङको बरेङका कुलबहादुर पुन अहिले पनि तन्नेरीझै हिड्ने मात्र हैन सदरमुकाम...
बिवाईसीको २८ औं साधारणसभा
बागलुङ, १० पौष– भीमापोखरा युवा क्लव (बिवाईसी) बागलुङ ३५ बर्षमा प्रबेश गरेको छ । क्लवले बुधबार आफ्नो ३४ औं स्थापना दिवश तथा २८ औं बार्षिक साधारणसभा आयोजना गर्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
साधारण...
ब्लड क्यान्सर पिडित सर्मिलाले गरिन सहयोगको अपील
पोखरा, ८ पुस – ब्लड क्यान्सरबाट पिडित पोखरा महानगरपालिका वडा नं. १७ रातो पैह्रो निवासी २० वर्षिया सर्मिला सुनारले उपचारको लागि सहयोगको अपील गरेकी छन। विगत १० महिना अघिदेखि गण्डकी अस्पताल, मनिपाल शिक्षण अस्पताल हुदै...