मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

जैमिनी नगरपालिकाकोको रुख काट्ने अभियान

बागलुङ, २ माघ – जैमिनी नगरपालिकाले एक साताअघि रुख बिरुवा काट्ने अभियान थाल्यो । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिको रुख नहटाईएमा जर्बजस्ती हटाएर खर्च भराउने समेतको चेतावनी दिएको छ । बर्षौ लगाएर हुर्काएका...

व्यवशाय संगै सामाजिक काममा खतिवडाको योगदान

पोखरा, २ माघ –  ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन...

सिमसिम युवा क्लवको माघे सक्रान्ति मेला सुरु

बागलुङ, २८ पुस – सिम सिम युवा क्लब काँठेखोला–२ भीमापोखरा सिमले हरेक बर्ष आयोजना गर्ने ऐतिहासिक माघे सक्रान्ति मेला २०७६ सोमवारदेखि सुरु भएको छ । ‘पृथक भूगोलभित्रको विविधतामा सम्भावनाको खोज–चौतर्फी विकास, सदभाव र एकताको...

एसिड आक्रमण बिरुद्धको जनचेतना जगाउन चलचित्र

पोखरा,२८ पुस – हिंसा कुनै सिमानाको परिभित्र हुदैन । संसारमा महिलाहरु माथी हुने हिंसाका प्रकारहरु सबै एकै खालका छन् । महिलाहरुलाई उपभोग्य बस्तुको रुपमा हेर्ने दृष्टीकोण प्राय सबै समाजमा छ । महिलामाथी हुने बर्बर...

बुंगादोभानमा बन्दुक पड्केको घटनामा ९ जना पक्राउ

बागलुङ, २७ पुस – आफ्नै बन्दुक पड्केर मृत्यु भएको भन्ने सूचना निराधार भएको भन्दै मृतकका छोराले गाउँले बिरुद्ध किटानी जाहेरी दिएका छन् । तमानखोला गाउँपालिका वडा नं. १ बुंगादोभानका मृतक ओमबहादुर बुढाका छोरा मेघबहादुरले स्थानीय...

प्रदेश सांसद गुरुङले गरिन महिला मजदुरको लागि आवासगृह बनाउन माग

पोखरा, २५ पुस – गण्डकी प्रदेश सभा सदस्य तथा टे«ड युनियन महासंघ जिफन्टका उपाध्यक्ष मिना गुरुङले अति बिपन्न महिला मजदुरका लागि सामुहिक आवास गृह बनाउन प्रदेश सरकारसंग जोडदार माग गरेकी छिन् । उनले नेपालका...

मलेसियामा मिर्गौला फेल भएका परियार एक बर्षदेखि अस्पतालमा

पर्वत,२५ पुस – दुवै मिर्गौला फेल भएर एक बर्षदेखि उपचाररत अवस्थामा रहेका पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीका बिष्णु परियारको परियारले सहयोगको अपिल गरेको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकै बेलामा दुबै मिर्गौला फेल भएको...

आजबाट श्रीस्वस्थानी व्रत सुरु

काठमाडौं,२५ पुस – हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक...

अमलाविसौंनी टोल विकासमा खड्का

पोखरा,२२ पुस – अमलाविसौंनी धोविनीपाटन टोल विकास संस्था पोखरा १६ को सम्पन्न सातौं अधिवेशनले पुनः होमवहादुर खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।संस्थाको उपाध्यक्षमा खग्रेन्द्र थापा, सचिवमा रिखिराम सापकोटा, कोषाध्यक्षमा भुवन पौडेल,...

बागलुङ–बुर्तिबाङ सडकमा सार्वजनिक सवारीको भाडादर तोकियो

बागलुङ, २१ – मध्य पहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डमा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन भएको छ । यो खण्डमा चल्ने सार्वजनिक यातायातका साधनले पक्कि सडक बन्दा समेत कच्चि सडककै भाडा असुलेको भन्दै सर्वसाधारणले गुनासो गरेपछि...

-->