मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं / रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए । सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट...

त्यहाँ मान्छे नमरेको घर छैन…

म बिहान साँढे नौ बजे त्रिशुलीमा बाढी आउँदै छ भन्ने खबर थाहा पाएकी थिएँ । पोहोर साल पनि त्रिशुलीमा ठूलो बाढी आएको थियो, त्यस्तै होला भनेर विद्यालय हिंडे । चण्डेश्वरी मावि त्रिशुली नदीको ५ सय...

हजुरको आजः वि.सं.२०८३ भदौ १४ गते आईतबार

मेष – खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने । वृष – अनायासै आर्थिक लाभको शुभ योग । मिथुन – आँटे ताकेका कार्य बिचैमा रोकिने । कर्कट – विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने । सिंह – प्राय हर...

त्रिशूली ३ ‘ए’ सुरुङको प्वालबाट हावा पठाउन सुरु

पोखरा / त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ। गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका...

राहत कोषमा निसिखोलाको ३ लाख

बागलुङ/ भोटेकोशी बाढीका पीडितलाई बागलुङको निसिखोला गाउँपालिकाले सहयोग गर्ने भएको छ । गाउँपालिकाको तर्फबाट ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष सूर्यबहादुर घर्तिले जानकारी दिए । अध्यक्ष घर्तिले भोटेकोशी...

बाढीपीडितलाई वडाको साढे २ लाख, वडाध्यक्षको सुविधा पनि कोषमा

पोखरा /कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ गते भोटेकोशी बाढीपीडितलाई साढे २ लाख सहयोग गर्ने भएको छ । चालु वर्षको बजेटमा तीज कार्यक्रममा लागि विनियोजन भएको सो रकम आकस्मिक विपदमा खर्च गर्ने निर्णय भएको...

हाइड्रोको सुरुङमा फसेकाहरुको उद्धारका लागि भारतीय टोली रसुवामा

पोखरा / रसुवा स्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि भारतीय टोली शनिबार आइपुगेको छ । उद्धार सहायताका लागि आएको भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गरी आवश्यकता अनुसार...

चितवनमा शब व्यवस्थापनमा चुनौती, सकियो सुख्खा बरफ

चितवन / भोटेकोशीमा आएको बाढीका कारण बगाएर ल्याइएका शव चितवनमा भेटिने क्रम जारी छ। जिल्लामा हालसम्म २३३ शव फेला परेका छन्। शवको संख्या बढ्दै गएपछि तिनको व्यवस्थापनमा चुनौती थपिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख...

गण्डकीमा सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमूलमा

पर्वत/शुक्रवार साँझदेखि सुरु भएको वर्षा शनिवार बिहानसम्म पनि लगातार भइरहेको छ । यो अवधिमा गण्डकी प्रदेशभित्र सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमूलमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा...

पोखरामा नालीको भेलले बगाएका आमाछोरीको मृत्यु

पोखरा / पोखराको मेयर हर्क चोकमा सडकको नालीमा आएको पानीको भेलले बगाएर गम्भिर घाइते भएका आमा र छोरीको उपचारको क्रममा ज्यान गएको छ । २६ वर्षकी सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीका दाहालको...

-->