मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

गलकोट घुम्टे महोत्सवको प्रचारकालागि पोखरामा मोटरसाइकल ¥याली

पोखरा,१ मंसिर – दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तिव्र छ । प्रचार प्रसार र कार्यक्रम स्थल ब्यबस्थापनको काम धमाधम भैरहेको छ । महोत्सव रौनक गलकोटमा मात्र छैन । गलकोट बाहिर पनि उत्तिकै छ ।...

आमा आइसियूमा,छोरीलाई बट्टाको दूध

पर्वत,२८ कात्तिक –  हरेक मानिसले पिडा पर्दा भगवानलाई पुकार्ने गर्छन् । पिडाबाट मुक्ति दिलाउने अन्तिम आसा भगवानसँग गरिएको हुन्छ । तर कहिलेकाहीँ तिनै भगवानले पनि न्याय नगरेका हुन की ? भन्ने कतिपयलाई लाग्छ ।...

‘मर्न नसकेर बाँचेकी हुँ।’ भन्ने सहिदुनको पिडा र मिहिनेत

पर्वत,२५ कात्तिक –  पर्वतमा रहेका नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरूको अवलोकन गर्न जानेहरू धेरैले पुलहरूमा फोटोहरू खिच्छन् । पुल हेर्दै रमाउँछन ्। तीमध्ये कसैको ध्यान पुलको मुखबाट केही मिटरमाथि ‘ड्राइ पूmड’ बेच्दै बसिरहेकी...

२६ गते सार्वजनिक विदा

बागलुङ,२४ कात्तिक –  ताराखोला गाँउपालिकाले कात्तिक २६ गते सार्वजनिक विदा दिएको छ । गाँउपालिकाको वडा नम्बर २ अर्गलमा प्रचलित भुष पोल्ने पर्वको अवसरमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।...

आज हरिबोधिनी एकादशी, तुलसीको पूजा आराधना र बिबाह गरि मनाईदै

पोखरा, २२ कात्तिक – कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने...

प्रधानमन्त्रीले लगाए बहिनीहरु कौशिला र विष्णुमायाबाट भाइटीका

काठमाडौं, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाएका छन्। प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाई दिएकी...

स्मरणमा ती तिहार !

बारीका पाटाका ढिकहरुमा हरिया लामा लामा बाँबियोको खर जुन खर वर्षा भरि घास नकाटी संरक्षण गरि राखिएको हुन्थ्यो । बारीका छेउ छेउमा फुलेका राता, पहेला, हजारी, सयपत्री, मखमली र गुरधौली फुलहरु बनपाखामा फुलेका ठुला...

‘स्वर्गको टुक्रा मुस्ताङमा पर्यटन मन्त्री भट्टराईको यात्रा !’

पोखरा, १२ कात्तिक – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले  हिमाली जिल्ला मुस्ताङलाई स्वर्गको एक टुक्राको संज्ञा दिएका छन्। लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङस्थित प्रस्तावित विमानस्थलको सोमबार निरीक्षण गरेर काठमाडौं फर्किएपछि मन्त्री भट्टराईले यस्तो...

मेमोरीबाट देउसी भैलो : मौलिकता हरायो,उश्रृङ्खलता मौलायो

म्याग्दी, १२ कात्तिक – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । तिहारको रौनक भनेकै देउसी भौलो,सयपत्री र मखमली फूलको सौन्दर्य र त्यसवाट प्राप्त हुने आनन्द नै हो । तर, आजकल गाइने देउसी...

आजदेखि नेपाल संवत् ११४०सुरु, बिशेष उत्सवका रुपमा मनाइँदै

काठमाडौं,१२ कात्तिक – नेवार समुदायले आज (मंगलबार) नेपाल संवत् (नयाँ वर्ष ११४०) विविध कार्यक्रम गरी मनाउँदैछन् । नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले आज विशेष उत्सवका रुपमा मनाउन काठमाडौँको बसन्तपुरमा बृहत कार्यक्रमको आयोजना...

-->