मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

राजनितिका कारण संघ सस्थाहरु धरापमा : प्रदेश प्रमुख शेरचन

पोखरा, २३ मंसिर – गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको वताउदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न...

मर्यादित महिनावारी दिवस बागलुङमा पनि मनाइयो

बागलुङ, २३ मंसिर – विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाउदा नेपाल र बागलुङ जिल्लामा पनि आईतवार (डिसेम्बर ८)  मनमईयो। लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन...

मुलुकमा धर्म आतंक भएको छ : सभापति देउवा

बागलुङ, २२ मंसिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा धर्म आतंक भएको बताएका छन् । बागलुङ नगरपालिका-४ कुँडुलेस्थित श्री रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर परिसरमा निर्माण गरिएको भूमिगत ‘श्रीधराचार्य शालग्राम संग्रहालय’ को उद्घाटन पछि बोल्दै देउवाले...

बोहोरागाउँका घरघरमा खानेपानी

बागलुङ, २२ मंसिर – खानेपानीको अभावले खोल्साखोल्सी र टाढाको पधेरा धाउनुपर्ने बाध्यता अब हटेको छ । निसीखोला गाउँपालिका वडा नं. ३ का बासिन्दाले ‘एक घर एक धारा अभियान’ स्वरुप घरघरमै धारा बनाएर खानेपानीको जोहो गरेका...

लोपोन्मुख बाजाहरुको धुन पोखरामा घन्कियो

पोखरा, २२ मंसिर – लोपोन्मुख बाजा संरक्षण गर्ने उद्धेश्यका साथ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना एवम हिमाली साँस्कृतिक परिवारको सहकार्यमा पोखरामा आयोजित दुई दिने गण्डकी प्रदेशका धूनहरु कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।कार्यक्रमको...

गलकोट कोतको संरक्षण गर्न सरोकाकारवालाको चासो

बागलुङ २२ मंसिर – बाईसे चौबिसे राज्य अन्तर्गत गलकोट एउटा राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजारदेखि माथि गोलकोत कोत घर छ, त्यहीबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक...

लभ्ली हिलमा साझा पार्टीले गर्यो सरसफाई

पोखरा, २१ मंसिर – साझा पार्टी कास्कीले सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । मंसिर १४ को उपनिर्वाचनमा चुनावी घरदैलोमा पुग्दा सरसफाइमा जुटेको पार्टीले निर्वाचन सकिएपछि शनिबार पोखरा १८ लभ्ली हिलमा सरसफाइ गरेको हो । पार्टीको...

मृत्युलाई ह्याकुलाले मिच्ने ओली अर्थात हाम्रा प्रधानमन्त्री

काठमाडौंमा साउथ एसियन गेम (साग)को महोत्सव चलिरहेको छ । खेलाडीहरूले बुताले भ्याएसम्मको प्रदर्शन गरिरहेका छन् । ७ देशका प्रतिस्पर्धी समेटिएको सागमा २६ खेलमा र ३ सय ८ स्पर्धा हुँदैछन् । खेलाडीहरूको काँधमा स्वर्ण, रजत र...

सडकले नास्यो मौलिक सम्पदा

म्याग्दी, २१ मंसिर – २०६५ सालयता म्याग्दीका ग्रामिण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसंगै जिल्लाका मौलिक सम्पदाहरु नास भएर गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इन्जिनियर बनेर विना सर्भे र योजना खडक खनिदा...

गर्भवतीलाई अण्डा उपहार

म्याग्दी, २० मंसिर – म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयं सेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ...

-->