मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

सावित्रा भण्डारी (साम्वाको) ह्याट्रिकसँगै किर्तिमानी गोल

पोखरा,२० मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालकी फरवार्ड सावित्रा भण्डारी(साम्वा) ले ह्याट्रिक गर्दै नयाँ किर्तिमानी गोल कायम गरेकी छिन । यसअघि उनका नाममा ३६ गोल थियो । जुन पूर्वकप्तान अनु लामाको नाममा...

दादुरा-रुवेला विरुद्ध राष्ट्रिय खोप कार्यक्रम घोषणा

पोखरा, १९ मंसिर – गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक महिने राष्ट्रिय खोप कार्यक्रम घोषणा गरेको छ । मन्त्रालयले विहिवार पोखरामा आयोजना गरेको कार्यक्रम मार्फत आगामी चैत्र १ गतेदेखि सुरु गर्ने गरी राष्ट्रिय खोप...

पोखरामा लोपोन्मुख बाजा सम्मेलन

पोखरा, १९ मंसिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एवं हिमाली सांस्कृतिक परिवारको सहकार्यमा आयोजनामा पोखरा लोपोन्मुख बाजा सम्मेलन हुने भएको छ ।नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्ने उदेश्य सहित  मङ्सिर २० र २१...

बागलुङमा प्रेस संगठनको एकता टुङ्गियो

बागलुङ,१९ मंसिर – प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया बागलुङ जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको बागलुङ जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाकान्त शर्मा...

अपडेटः पिकअप दुर्घटना, १३ घाईते , चारको अवस्था गम्भिर

बागलुङ, १४ मंसिर– बागलुङको बरेङ गाउँपालिकाबाट विद्यार्थी बोकेर बलेवाका लागि हिँडेकोे ध१ज २०७ नम्बरको पिक अप भ्यान जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईते मध्ये चार जनाको अवस्था गम्भिर...

कांग्रेस नेता प्रदिप पौडेल र मञ्जित ताम्राकार बोबाङबाट लखेटीए

बागलुङ, १३ मंसिर– उपनिर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा प्रमुख दलका नेताहरु भने मत सुरक्षा गर्ने भन्दै टोलटोलमा पुग्न छाडेका छैनन् । जिल्लाको क्षेत्र नं. २ ख मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला नेतृत्व...

विधालयका अध्यक्ष बिरुद्ध जवरजस्ती करणीको मुद्दा

बागलुङ, ११ मंसिर- स्थानीय ४० बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पृथ्वी हिरण्य माबि अमलाचौर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बिक बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका बिकले महिलालाई...

कक्षा ९ मा अध्ययनरत श्रेष्ठले बनाए ब्याट्रिबाट चल्ने बाईक

बागलुङ, ९ मंसिर – चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटर साईकल (ईलेक्ट्रिक बाईक) बनाएका छन् । बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भोल्टको मोटर ब्याट्रिबाट चल्ने...

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

बागलुङ, ५ मंसिर– नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराईएको छ । नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा गोपनीयताको शपथ ग्रहण गराईएको हो । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डार...

मुलपानी महिला समुहद्वारा विद्यालय र मन्दिरलाई आर्थिक सहयोग

बागलुङ,२ मंसिर – हिजो आज गाउँ गाउँमा दिदीबहिनी आमाहरु एकिकृत रुपमा समुह गठन गरि समाजको समृद्विमा लागेका छन । आमा तथा महिला समुहको स्थापना गरि समाजमा हुने हरेक सामाजिक गतिविधीमा जोडिएका छन । पछिल्लो...

-->