आज यम पञ्चकको पाँचौं दिन भाइटीका, यस्तो छ भाइटीकाको विधि
पोखरा,१२ कात्तिक – आज कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका ।यम पञ्चकको पाँचौं दिन देश तथा विदेशमा भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्वको अन्तिम दिन हो ।
पौराणिक कथा अनुसार...
यसरी रचियाे ‘तिहारै आयो लौ झिलिमिली’
हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको,
हे औँशी बारो गाई तिहारो भैलो,
तिहारै आयो लौ झिलीमिली…।
यो नेपाली चलचित्र स्वर्गको गीत हो। यसले तिहारको बयान गर्छ, गाथा गाउँछ, हिन्दू धर्मावलम्बीको परम्परा र प्रचलन, संस्कार र संस्कृति बोल्छ।...
किन हामी खानालाई सजिलै फाल्दछौं ?
विश्वमा भोकमरी व्यापक छ। खानाकै अभाव मानिस मरिरहेका छन्। सन्तुलित भोजनको अभावमा धेरै बालबच्चा कुपोषणबाट ग्रसित छन्। यो हामी सबैलाई थाहा हुँदाहुँदै पनि किन हामी खानालाई सजिलै फाल्दछौं ? आफ्नो लागि आफैंले प्लेटमा खाना...
आज तिहारको चौथो दिन : गाई-गोरुको पूजा गरिँदै
काठमाडौं,११ कात्तिक- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि...
आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै
पोखरा, १० कात्तिक – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्...
म्याग्दीका गाउँगाउँमा सुरक्षाकर्मी परिचालन
म्याग्दी, १० कात्तिक – प्रतिबन्धित नेकपा (विप्लब) माओवादीका अराजक गतिविधिहरु बढ्दै गएपछि विप्लब समूहलाई नै लक्षित गरेर म्याग्दीका ग्रामिण क्षेत्रमा समेत अस्थायी सुरक्षा बेसक्याम्प स्थापना गरिने भएको छ ।
शुक्रबार बसेको सुरक्षा समितिको बैठकले प्रहरी र...
विश्वशान्तिको कामना गर्दै कागबेनीमा ‘डोल्मा युल्दोक’ पुजा
जोमसोम,९ कात्तिक – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीमा विश्वशान्तिको कामना गर्दै ३ दिने ‘डोल्मा युल्दोक पुजा सुरु भएको छ । धार्मिक पुजाका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक सहयोग गरेको छ...
आज काग तिहार,किन पूजा गरिन्छ कागको ?
काठमाडौं,९ कात्तिक – नेपाली समाजमा भव्यतापूर्वक मनाइने दोस्रो ठूलो महान् पर्व तिहार शुरु भएको छ । तिहारलाई दीपावली वा यमपञ्चक पनि भन्ने गरिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुरु हुने यमपञ्चक कार्तिक शुक्लपक्षको द्वितीयाका...
बगरफाँट बाढी पिडितलाई महिला सहकारीद्धारा सहयोग
म्याग्दी, १ कार्तिक – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई बेनी नगरपालिका वडा नं २ भकुण्डेस्थित ज्यामरुककोट महिला बिकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले रु १६ हजार मूल्य बराबरको राहत सामाग्री प्रदान गरेको छ ।
गत...
तिथीमा त्रुटी रहेको भन्दै नेवार समुदायले १३ गते भाइटिका लगाउने निर्णय
पोखरा, ३० असोज – नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले...