आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

लागूऔषध धन्दा : पहिला इसेवामा पैसा, त्यसपछि लोकेसेन

फाइल तस्बिर पोखरा/पोखरामा प्रहरीले ठूलो मात्रामा लागू औषधिसहित १ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २९ सैनिक बस्तीबाट प्रहरीले १९ वर्षीय आयुष तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका आयुषले अनलाइनबाट रकम लिने र...

फागुन महिनामा दुर्घटनामा परेर गण्डकी प्रदेशमा २५ जनाको मृत्यु

पोखरा/ गण्डकी प्रदेशमा फागुन महिनाभरी भएका सवारी दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले जनाएको छ । कार्यालयका अनुसार प्रदेशभर उक्त महिनामा विभिन्न जिल्लाका विभिन्न स्थानमा ४१...

आभ्या क्लबको आयोजनामा पोखरामा साप्ताहिक ‘कम्युनिटी फन रन’ हुने

पोखरा/ आभ्या क्लब पोखराको आयोजनामा यही चैत ७ गतेदेखि पोखरामा साप्ताहिक ‘५ किलोमिटर कम्युनिटी फन रन’ कार्यक्रम सुरु हुने भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय धाविका नितु तामाङको सहभागिता रहनेछ । हरेक हप्ताको शनिवार विहान...

भोलि र पर्सि तीव्र गतिको हावाहुरी चल्नेः उच्च सतर्कता अपनाउन अनुरोध

पोखरा / भोलि र पर्सि देशका थोरै ठाउँमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका...

जेष्ठ र असक्त नागरिकको दिवा सेवा कार्यक्रम चलाउन महायज्ञ

बागलुङ/सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा नं. ३ गुठीले जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम संचालन गर्ने लक्ष्यले श्रीमद भागवत महापुराण पितृ सप्ताह लगाउने भएको छ । केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलबार...

महिलालाई यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ, ४ महिलाको उद्धार

पोखरा / राम्रो तलबसहित होटलमा काम लगाइदिने प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती अनैतिक कार्यमा लगाइएका ४ महिलालाई पनि उद्धार गरिएको छ। पक्राउ पर्नेमा भारत...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ / जिल्लाको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ। पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६५६ जनालाई...

ग्यासको विकल्पमा विद्युतीय चुलोमा सहुलियत दिने सरकारको तयारी

काठमाडौं / सरकारले खाना पकाउने ग्यासको परनिर्भरता घटाउन र इन्धनको बढ्दो मागलाई सन्तुलनमा राख्न ग्यास (इन्डक्सन स्टोभ) चुलो प्रवर्धनको विशेष योजना अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको...

युद्धको भिडिओ र फोटो सामाजिक सञ्जालमा राखेको आरोपमा ६ जना नेपाली पक्राउ

काठमाडौं /पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा...

सनराईज क्लवले खाद्यान्न सामग्री वितरण गरि मनायाे १८ औं स्थापना दिवस

पोखरा पोखरा महानगरपालिका वडा नम्वर –२६ को अर्घौंमा रहेको सनराईज क्लवले वृद्ध तथा वाल आश्रममा खाद्यान्न सामग्रीहरु सहयोग गरी आफ्नाे १८औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि क्लवले सामाजिक उत्तरदाईत्व...

-->