पोखरा / नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार एक जना पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका-१३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी...
पोखरा / किताबका भारी बोकेको गाडी लिएर केही दिनयता स्वतन्त्र सांसद महावीर पुन पोखराका चोकचोकमा छन्। गाडीबाट किताबका प्याकेज निकालेर बेच्न उनका सहयोगीहरूले सहयोग गर्छन्। महावीर पुस्तकमा हस्ताक्षर गर्न र पाठकसँग फोटो खिच्न व्यस्त...
म्याग्दी/त्रिपक्षीय सहकार्यमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियमबारे सचेतना अभियान मंगलबारदेखि बेनीमा शुरु गरीएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका र विद्यार्थीको सहकार्यमा ट्राफिक सचेतना शुरु...
स्याङ्जा/साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि संकलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पारेर हालै पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १...