आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

युएईमा मारिनेमा गोरखाका श्रेष्ठ

गोरखा/ संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । इरानले गरेको ड्रोन आक्रमणमा परी भिमसेन थापा गाउँपालिका–७...

थकाली समुदायको तोरन्लह शुरु

म्याग्दी/ थकाली समुदायको मुख्य चाड तोरन्लह अर्थात फागुपूर्णिमाको रौनक सदरमुकाम बेनीमा शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङबाट उदय भएको मानिएको र म्याग्दी हुँदै देश विदेशमा फैलिएका थकाली समुदायले फागुपूर्णिमाको अवसरमा ३ दिनसम्म पितृपुजा...

पोखरामा शेर्पा समुदायले मनाए ‘ग्याल्पो ल्होसार’

पोखरा/पोखरामा शेर्पाहरुको ठूलो पर्व ‘ग्याल्पो ल्होसार’ मनाइएको छ । शेर्पा समुदायले शुभकामना आदानप्रदान गरेर ल्होसार मनाएका हुन् । कार्यक्रममा शेर्पा समुदायको मौलिक स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई विशेष आकर्षित गरेको थियो। पारम्परिक...

महिलामाथि अभद्र व्यवहार गर्ने पक्राउ

पोखरा / पोखरामा सार्वजनिक स्थलमा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल पोखरा–२५ हेम्जा बस्ने २३ वर्षीय मनिस थापा रहेका छन् । कास्की प्रहरीका अनुसार...

पोखरामा सुटकेसभित्र युवतीको शव फेला

पोखरा/ हत्यापछि सुटकेशमा राखेर पुलमुनी फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ । पोखरा–१७ तितेपानीको पुलमुनि २२ देखि २५ वर्ष उमेरको जस्तो देखिने युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका...

भोट माग्दै बजार सरसफाइ

म्याग्दी/ प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार महाविर पुनको चुनाव प्रचारका लागि आज आइतबार बेनी बजारमा सरसफाइ गरीएको छ । म्याग्दीबाट उम्मेदवार रहेका १२ मध्ये पुन एकमात्र स्वतन्त्र उम्मेदवार हुन् । एक भोट त्रिभुजलाई बाँकी सबै...

लमजुङका १ सय ३० मध्ये २ मतदान केन्द्र महिलाको जिम्मामा

लमजुङ/ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङको २ वटा मतदान केन्द्रमा कर्मचारीदेखि प्रहरीसम्म महिला खटाइएको छ । सदरमुकाम रहेको बेंसीसहर नगरपालिका ७, बेंसीसहर बजारको जनविकास मावि (क) र (ख) केन्द्र...

कथा : बिचरो

आजै हो चंगा देखेको । चंगा पनि कहाँ देखेँ र रु देखेझैँ गरेँ, कल्पनामा । आकाशमा अचेल चंगाहरू कम देखिन्छन् । कल्पना एउटी केटी, जसलाई म प्रेम गर्थें । उसले पनि मलाई प्रेम गर्थी ।...

बागलुङमा मगर एकता दिवश मनाईयो

बागलुङ/जिल्लाका मगर समुदायले शुक्रबार ४४ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायले सांस्कृतिक झाँकी प्रदर्शन गर्दै बागलुङ बजार परिक्रममा गर्नुका साथै विविध कार्यक्रमसहित मगर एकता दिवश मनाएका हुन् । लोपोन्मुख रूपमा रहेको...

निर्वाचनमा ‘डिप फेक’ र भ्रामक सूचनाको चुनौतीः ५४ प्रतिशत सामग्री एआई जेनेरेटेड

काठमाडौ / निर्वाचन प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डिप फेक’ र एआई जेनेरेटेड रहेको पाइएको छ। निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रचारप्रसारका क्रममा प्रवाह हुने...

-->