आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

तनहुँमा रवि लामिछानेलाई देखाईयो कालो झण्डा

दमौली / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ। शुक्रबार चितवनको कार्यक्रम सकेर दमौलीको कार्यक्रममा सहभागी हुन लामिछाने तनहुँ आईपुगेका थिए। दमौली चुनावी कार्यक्रममा सहभागी हुन जाँदा उज्यालो नेपाल...

मदरल्याण्ड माविमा रक्तदान, १९४ यूनिट रगत संकलन

पोखरा/पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको रक्तदानमा १ सय ९४ यूनिट रगत संकलन भएको थियो । सामाजिक उत्तरदायित्व निर्वाह...

मगर दिवसमा बडिगाडका तीन वडामा सार्वजनिक बिदा

बागलुङ/४४ औँ मगर एकता दिवसको अवसरमा बडिगाड गाउँपालिकाका तीन वडाले सार्वजनिक विदा दिने निर्णय गरेका छन । पालिकाका वडा नं. ३, ४ र ८ नम्बर वडाद्धारा जारी सूचनाअनुसार मगर समुदायको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई सम्मान...

मृतकका परिवारलाई राहत प्रदान

बागलुङ/स्कुल भ्यान दुर्घटना परी ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । दक्षिण बागलुङको वातावरण संरक्षण संस्था जैमिनी–६ अर्जेवाले मृतकका परिवारलाई जनही ५ हजार १ सय रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो...

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने दायित्व सबैको : प्रमुख निर्वाचन अधिकृत बेलबासे

पोखरा / कास्कीका प्रमुख निर्वाचन अधिकृत हिमलाल बेलबासेले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने दायित्व सरोकारवाला सबैको भएको बताएका छन् । नेपाल पत्रकार महासंघले आज पोखरामा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’...

सामाजिक सञ्जाल होईन, जनताको मन बुझ्ने प्रतिनिधि हुँः एमाले उमेदवार चालिसे

बागलुङ / नेकपा एमाले बागलुङ क्षेत्र नं २ का उमेद्वार मञ्जु शर्मा चालिसेले सामाजिक सञ्जालको लहरभन्दा भूगोलमा मतदाताको वास्तविक दुःख र आवश्यकता बुझ्ने प्रतिनिधि खोजेको बताएकी छन् । नेकपा एमाले बडिगाड २, खर्वाङको आयोजनामा भएको...

अली मियाँ पुरस्कार प्राडा न्यौपानेलाई

पोखरा/ अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार २०८२ बाट साहित्यकार एवं समालोचक प्राडा कुशुमाकर न्यौपाने सम्मानित हुने भएका छन् । लोककवि अली मियाँको १ सय ८ औं जन्मजयन्तीको अवसरमा यही फागुन १५ गते नगद ५०...

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋण मुक्त

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको...

सुरक्षाकर्मीले हटाए मनाङका सडकमा जमेको हिउँ

मनाङ / मनाङको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ५ दिनको प्रयासमा हटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्री सहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल...

धादिङ बस दुर्घटनाः १९ को मृत्यु, ९ को सनाखत

पोखरा/  धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ भैँसीगौडास्थित पृथ्वी राजमार्गमा सोमबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस...

-->