गोरखा / इरानको ड्रोन आक्रमणमा परी यूएईको अबुधाबीमा ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँठीका दिवस श्रेष्ठको शव नेपाल ल्याएर पशुपतिमा अन्तिम संस्कार गरिएको छ । उनको शव एयर अरेबियाको उडानमार्फत शनिवार ल्याइएको...
पोखरा/ गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज जाँचबुझ प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको...
पोखरा/ साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि सङ्कलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १ लाख...
पोखरा/लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रले शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यका साथ डाँडाको नाक प्रहरी कार्यालयलाई सीसी क्यामेरा हस्तान्तरण गरेको छ । शनिबार आयोजित एक कार्यक्रमबीच सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनालले डाँडाको नाक प्रहरी कार्यालयका...
पोखरा/ पोखराको लेकसाइडमा भेटिएको शंकास्पद बस्तु नाइट्रोजन ग्यास भएको पाइएको छ । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा शंकास्पद वस्तु भेटिएको थियो । कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतका अनुसार एक अपरिचित व्यक्तिले...
म्याग्दी/चुनावलाई प्रभावित पार्नको लागि पैसा बाँड्न हिंडेको आरोपमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ...