पोखरा/विकासानन्द फाउन्डेसन विश्व परिवार गण्डकी प्रदेशको आयोजनामा पोखराबाट गोर्खासम्म एक सय २५ किलोमिटरको मनोक्रान्ति शान्ति पदयात्रा सुरु भएको छ । आइतबार सुरु भएको पदयात्राले मानव हृदयमा पुनः शान्ति, सद्भाव र आध्यात्मिक चेतना जागृत गराउने उद्देश्य...
पोखरा/ राष्ट्रिय आर्थिक गणना २०८२ को सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजना जिल्लास्तरिय सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर...
पोखरा/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा आइतबार दोस्रो मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर...
पोखरा/बागलुङ समाज पोखराको अध्यक्षमा नरेश सुवेदी चयन भएका छन् । समाजको शनिवार पोखरामा समपन्न २५औं बार्षिक साधारणसभाले समाजको अध्यक्षमा सुवेदीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा गंगावहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश...
पोखरा/गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले स्थानीयसंग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य भएको बताएकी छन् । बागलुङ समाज पोखराले शनिवार ड्याम साइडमा आयोजना गरेको २५औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उपसभामुख थापाले बागलुङ समाज पोखराले आफ्नो जन्मथलोसंग...
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा नपरेपछि गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । गायक सपुतले देशका लागि काम गर्ने सोचका साथ आफु चुनावमा होमिएको उल्लेख गर्दै सूचीमा...