आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

काठमाडौंका पूर्व प्रजिअ रिजाल पक्राउ

काठमाडौं / जेनजी आन्दोलनका बेला काठमाडौं जिल्लो प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनमा...

सरकारले बदलाको भावना लिए स्वतन्त्र समाज मर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रतिशोध र बदलाको भावना राखेर हिड्न नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेसंगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश...

पोखरामा बालिकालाई अवाञ्छित काम गर्न लगाएको आरोपमा ८ जना स्पा सेन्टर सञ्चालक पक्राउ

पोखरा/ जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सेन्टर सञ्चालकलाई आइतबार पक्राउ गरेको छ। पक्राउ गरिएकाहरूमा पोखरा महानगरपालिका-६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका...

आजको मौसमः गण्डकी, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

पोखरा / नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र...

एमाले लुम्बिनी प्रदेश सांसद शर्मा काठमाडौंबाट पक्राउ

काठमाडौं / नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो। शर्मा एमालेबाट निर्वाचित प्रदेशसभा...

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं/ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न...

रेडक्रस कास्कीको ४२ औं वार्षिक साधारणसभा, पूर्वसभापति पाण्डेलाई वर्ष स्वयंसेवा प्रदान

पोखरा/ नेपाल रेडक्रस सोसाइटी कास्कीको ४२ औं वार्षिक साधारण सभा तथा कास्कीको जिल्ला सभाको शनिबार भएको छ । सभामा रेडक्रस कास्कीका पूर्वसभापति डोलराज पाण्डेलाई १० हजार नगदसहित वर्ष स्वयं सेवा सम्मान प्रदान गरिएको छ...

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं / नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ । उनी लैनचौरस्थित...

अर्घौ पौवा नेवाः खलको अध्यक्षमा राजबंशी

लेखनाथ/पोखरा महानगरपालिका वडा नं २६ र २७ अन्तर्गत रहेको अर्घौ पौवा नेवाः खलको १२ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले डिल लाल राजबंशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई वर्षका लागि...

ओलीलाई राखियो ५०१ नं. बेडमा, ‘मुटुको धड्कन केही तलमाथि’

काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा राखिएको छ । ‘एनेक्स वान’ भवनको बेड नम्बर ५०१ मा राखिएको अस्पतालले जनाएको छ । ओली...

-->