आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मिडिया मेलामा गिद्वे प्रेसदेखि बागलुङको भविष्यसम्म चर्चा हुने

बागलुङ/रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी चैत २० र २१ मा गर्ने मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा पत्रकारितामा गिद्वे प्रेसदेखि डिजिटल मिडियाको विषयमा चर्चा हुनेछ । गण्डकी प्रदेशका...

अस्पताल बसेका अध्यक्षको निर्देशनमा ‘बादल’ बने एमाले संसदीय दलको नेता

काठमाडौं / जनयुद्धको कमाण्डर हुँदै एमाले बनेका रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेता छानिएका छन् । दलको नेताका लागि दावी गरेका प्रत्यक्षतर्फका सांसद सुहाङ नेम्वाङलाई समर्थक र प्रस्तावक राख्न नदिइएपछि प्रतिष्पर्धाविनै बादललाई यो...

पुलाचौरका आमाहरुलाई भाषण कला तालिम

म्याग्दी/बेनी नगरपालिका–५ पुलाचौरका विभिन्न टोलहरुका आमाहरुले भाषण कला बढाउनका लागि तालिम लिएका छन् । गरिबसँग विश्वेश्वर कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित तालिममा पुलाचौरका आमाहरु सहभागि भएका हुन् । वडा कार्यालय पुलाचौरको आयोजना र नेपाल पत्रकार महासंघ...

आजको मौसमः यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पोखरा / हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण बागमती, गण्डकी, कर्णाली,सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको...

विवादास्पद व्यापारी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

काठमाडौं / सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान तीव्र बनेसँगै विवादास्पद व्यापारी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अध्यागमन विभागले भट्टलाई सोमबार कालोसूचीमा राखेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान...

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ / वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, श्रीचौरमा पहिरो गएपछि बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो...

नेपाली खाना बनाउने तालिम शुरु

बागलुङ/युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा नेपाली खाना बनाउने तालिम शुरु भएको छ । एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा युवाहरुलाई लक्षित गरेर यो तालिम शुरु गरिएको हो । तालिम १५ दिनसम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै...

हिल प्वाइन्टमा परिवार नियोजनको सचेतना

पोखरा/नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा...

पोखरामा अवैध ‘ट्रान्स पार्टी’

पोखरा / पोखराको फेवातालमाथि रहेको सेदीको जंगल नजिकैको एक पुरानो घरमा विदेशीसँग मिलेर ट्रान्सपार्टी आयोजना गरेको पाइएको छ । अवैध मानिने ट्रान्सपार्टी गरेको आरोमा ३८ जना पक्राउ परेकोमा अरुलाई छाडेर १२ जना बिरुद्ध मुद्धा...

पोखराकी युवती ढल्केवरको होटलमा मृत फेला

जनकपुरधाम/ धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा पोखरा– १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी छन् । जुन तारा स्टापलाइन होटलमा काम गर्ने विक सोही होटलमा आज मृत भेटिएकी हुन् । इलाका प्रहरी कार्यालय...

-->