बागलुङ/जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम संचालन गर्ने उदेश्यले बागलुङमा श्रीमद भागवत महापुराण पितृ सप्ताह सुरु भएको छ । बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा सामुदायिक सेवा केन्द्रद्वारा आयोजित पितृ सप्ताहको शुभारम्भ गर्दै स्वामी कमलनयनाचार्यले...
स्याङजा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समाजसँगै समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन् । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित...
काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवादस्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरेको सिआइबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हामीले थप...
पोखरा / सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र गर्दै सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना...
पोखरा/गण्डकी प्रदेश सरकारले प्रदेशभर जनस्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता सुधार्ने उद्देश्यले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याउँदै छ । गण्डकी प्रदेशसभाको मङ्गलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको...