आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जेनजी आन्दोलनमा क्षतिग्रस्त वडा प्रहरी कार्यालय बगरको पुनर्निर्माण

पोखरा / गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको वडा प्रहरी कार्यालय बगरको पुनर्निर्माण गरिएको छ । जेनजी समूहको आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीमा कार्यालयमा रहेका भौतिक संरचना तथा...

ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा, आईसीयूमा सारियो

काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ । डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकालेको हो । पित्तथैलीमा रहेको...

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, स्रोत ‘फेसबुक र युट्युब’

पोखरा / प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण आईतवार सार्वजनिक गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो। सार्वजनिक...

अर्थमन्त्री वाग्लेको बैंक ब्यालेन्स मात्रै १ करोड ९० लाख

पोखरा / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पती विवरण सार्वजानिक गरेका छन् । वाग्लेले चार वटा घर र अपार्टमेन्ट रहेको खुलाएका छन् । आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५...

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार दोहोरिए

बागलुङ/सामाजिक कार्यमा सक्रिय हुँदै आएको प्रबुद्ध युवा समुह बागलुङको अध्यक्षमा रोहित सुनार दोहोरिएका छन् । समुहको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले अध्यक्षमा सुनारलाई चयन गरेको हो । समुहको उपाध्यक्षमा रेजिना खत्री, सचिवमा...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको क्यालेन्डर सार्वजनिक

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजको आगामी नयाँ वर्ष २०८३ को भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरिएको छ । उक्त अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको थियो । समाजका अध्यक्ष लालप्रसाद शर्मा, निवर्तमान अध्यक्ष...

उपसभामुखमा श्रम संस्कृति पार्टीका रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं / प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा बहुमत सदस्यले रुवीको पक्षमा मतदान गरेका थिए। सभामुख डीपी अर्यालका अनुसार रुवीको पक्षमा २२९ मत...

यातायात कार्यालय पोखराका प्रशासन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन दुई कर्मचारी र एक सेवाग्राहीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी...

पोखरा सिर्जना काण्डः भान्जाले गरे माइजुको हत्या !

पोखरा / पोखराको सभागृह चोकमा भएको महिलाको हत्या आफ्नै भान्जाले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो जानकारी दिदै मुख्य अभियुक्त र उनका मतियारलाई सार्वजनिक गरेको हो । गत बुधवार...

आज यी स्थानमा सम्भावना छ हुरी र वर्षाको

काठमाडौं / अहिले शुक्रबार बिहान कोसी प्रदेशसहित देशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी पहाड र तराईमा मौसम मुख्यतया सफा छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने...

-->