शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

तेन्जन र कवितालाई पाँच किमि छात्र/छात्रा सडक दौडको उपाधि

पोखरा/ तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् । स्थापनाको ७५ औ वर्ष प्रवेशको...

अर्जुन र सुस्मितालाई पोखरा स्पोट्र्स अवार्ड

पोखरा/क्रिकेटर अर्जुन कुमाल र तेक्वान्दोकी सुस्मिता थापा मगरले पोखरा स्पोट्र्स अवार्ड प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० उनीहरु सम्मानित भएका हुन् । मञ्चले...

महेन्द्रपुल यु २३ बास्केटबल सुरु

पोखरा / महेन्द्रपुल युथ क्लबको आयोजनामा पहिलो पटक यु२३ खुल्ला बास्केटबल प्रतियोगिता सुरु भएको छ । क्लबले पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा फाइभ वाई फाइभ बास्केटल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन...

बागलुङ युनिटी क्लब जिल्ला लिगमा बढुवा

बागलुङ/नवप्रवेशी क्लब बागलुङ युनिटी जिल्ला लिगमा बढुवा भएको छ । शुक्रबार बाङेचौर खेल मैदान सम्पन्न नकआउट चरणको फाइनल भीडन्तमा संयुक्त चार युवा क्लबलाई फराकिलो गोल अन्तरले निराश पार्दै युनिटी जिल्ला लिगमा बढुवा भएको हो...

बढुवाको लक्ष्यसहित युनिटी र संयुक्त मैदानमा उत्रदै

बागलुङ/मोसफलको स्तरिय फुटबल जिल्ला लिगमा बढुवा हुने लक्ष्यसहित बागलुङ युनिटी क्लब र संयुक्त चार युवा क्लब रामरेखास्थित बाङे्चौरको फुटबल मैदानमा उत्रदै छन् । सेमीफाइनल खेलमा प्रतिद्वन्द्वीलाई पछि पार्दै युनिटी र संयुक्त चारले फाइनलको यात्रा तय...

उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । वैशाख...

जिल्ला लिग फुटबलमा नकआउट चरणका खेल शुरु

बागलुङ/जिल्ला लिग फुटबलअन्तर्गत बुधबारदेखि बाङे्चौर खेल मैदानमा नकआउट चरणका खेल शुरु भएका छन् । जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले रेफ्री वीरेन्द्र रुचाललाई बल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरे । प्रतियोगिताको उद्घाटन खेलमा...

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

पोखरा/पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको...

वर्ष उत्कृष्ट प्रशिक्षकको रेसमा नीरज, रमेश र रिजन

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले...

खेलकुदको ‘चलखेल’मा परेकी इन्द्रालाई लाइफटाइम अचिभमेण्ट अवार्ड

पोखरा/हरेक सफल खेलाडीको अन्तिम यात्रा भनेको ओलम्पिकमा पुग्ने नै हुन्छ । खेलाडीको मात्र होइन, प्रशिक्षक, व्यवस्थापक वा खेल प्रतिनिधिको सपना पनि त्यही हो । २०७८ सालमा जापानले ओलम्पिकको आयोजना गरेको थियो । कोभिड–१९ को...

-->