शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

महेन्द्रपुल युथ क्लबले यु २३ बास्केटबल गर्ने

पोखरा/पोखरा ९ महेन्द्रपुल युथ क्लबले बैशाख अन्तिम साता यु २३ बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बैशाख २८ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ...

पोखरा स्पोर्टस् अवार्डमा एमए कन्स्ट्रक्सन प्रालिको साथ

पोखरा / आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयोग गर्ने सम्बन्धमा आइतबार...

पोखरा ७ मा वृहत दौड प्रतियोगिता

पोखरा/पोखरा महानगरपालिका ७ स्तरीय वृहत दौड प्रतियोगिता सम्पन्न भएको छ । ५ किलोमिटरको दूरीको सो दौडअन्तर्गत २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर मर्हजन, विश्वास गदाल, अमृत खड्काले क्रमशः प्रथम, द्वितीय, तृतीय र...

स्पोर्टस् अवार्डमा गायक सपूत

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा सांगीतिक कार्यक्रम पनि समावेश गरेको छ । अवार्ड वितरण समारोहमा चर्चित गायक प्रकाश सपूतको प्रस्तुति राखिएको आयोजक संस्थाका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए...

२६ बैशाखदेखि बागलुङमा जिल्ला लिग फुटबल हुने

बागलुङ/बागलुङ जिल्ला फुटबल संघको आयोजनामा बैखाश २६ गतेदेखि जेठ ६ गतेसम्म जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । लिग कम नकआउट चरणमा हुने प्रतियोगिताको लिगमा ८ टोलीले प्रतिष्पर्धा गर्नेछन् भने ५ टोलीले नकआउट चरणको...

प्रतिष्ठाको खेलमा नेपाल विजयी

पोखरा / नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । टी२० आई सिरिजमा पाँच खेल मध्ये पहिलो खेल जितेपछि लगातार ३ हार व्यहोरेको नेपालले अन्तिम सिरिजमा विजयी हासिल...

नेपाललाई वेष्ट इन्डिजले दियो १७३ रनको लक्ष्य

पोखरा / नेपाल भ्रमणमा रहेको वेष्ट इन्डिजले टी२० आई सिरिजको अन्तिम खेलमा नेपाललाई वेष्ट इन्डिजले १७३ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको वेष्ट इन्डिजले कुल २० ओभरमा ७ विकेट गुमाउँदै १७२...

कालिकालाई छात्रा क्रिकेटको उपाधि

पोखरा/कालिका माविले कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिकाले सो उपाधि रक्षा गरेको हो । पहिला ब्याटिङ गरेको...

सिद्ध र कालिका उपाधिका लागि भिड्ने

पोखरा/सिद्ध र कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधीका लागि आमने सामने हुने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा सिद्धले अम्मरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधिका...

नेपाल २८ रनले पराजित

पोखरा/ नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले टि२० आई सिरिजमा लगातार तेस्रो जित निकालेको छ । नेपालमा ५ खेल खेल्ने तय गरेको वेस्ट इन्डिजले एक हार व्यहोरेको छ भने ३ खेलमा जित हासिल...

-->