शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

किक्रेटर सन्दिप लामिछानेलाई उच्च अदालतबाट सफाइ

काठमाडौँ/क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको उच्च अदालत पाटनले जनाएको छ । यसअघि जिल्ला...

आफ्नै खर्चमा विवेक पारा ब्याडमिन्टनका लागि बहराइन जाँदै

पोखरा / पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदी पारा ब्याडमिन्टन प्रतियोगिता खेल्नका लागि बहराइन जाँने भएका छन् । पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लबका उनी अन्तर्राष्ट्रिय खेल खेल्न बहराइ जान लागेका हुन् । २१ मे देखी २६...

गुठी युनाईटेड र बालजीवन खेलकुद क्लब विजयी

बागलुङ/बाङेचौर खेल मैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार सम्पन्न खेलमा गुठी युनाईटेड र बालजीवन खेलकुद क्लब विजयी भएका छन् । लिगको तेस्रो खेलमा गुठी युनाईटेडले रामरेखा फुटबल क्लबलाई १–४ गोल र बालजीवन...

८ स्वर्णसहित गण्डकी च्याम्पियन, सुस्मीतालाई २ स्वर्ण

पोखरा/ रोल्पामा भएको २३ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा ८ स्वर्णसहित गण्डकी प्रदेश च्याम्पियन बन्न सफल भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसन (एनआईटिएफ) को आयोजनामा भएको च्याम्पियनसिपमा गण्डकीले कुल ९ स्वर्ण, ५ रजत र...

टाइगरकप भलिबलको आयव्यय : स्तरीय बनाउन खेलाडीमा ठूलो खर्च

पोखरा/टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको चौथो संस्करणको टाइगर कपको आयव्यय सार्वजानिक गरिएको छ । पहिलो संस्करणदेखि नै चर्चा बटुलेको प्रतियोगिताले हरेक संस्करणलाई स्तरीय बनाउँदै अघि बढेको छ । प्रतियोगितालाई थप लोकप्रिय बनाउन टाइगरकपमा भारतको...

बागलुङ भगवतीको विजयी शुरुवात, पावर फिटनेश र कालिका भगवती बराबरीमा रोकिए

तस्बिर : अर्जुन कार्की बागलुङ/सोमबारदेखि बाङेचौर खेल मैदानमा शुरु जिल्ला लिग फुटबलमा बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) ले विजयी शुरुवात गर्दा पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब बराबरीमा रोकिएका छन् । जिल्ला...

यु–२३ बास्केटबलको उपाधि पिप्लेलाई

पोखरा/पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको...

यु–२३ बास्केटबलको उपाधि पिप्लेलाई

पोखरा / पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल...

एलजी एशोसियसन कास्की लिग च्याम्पियन

पोखरा / बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ । पोखरा रंगशाला आइबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो...

यु–२३ बास्केटबल प्रतियोगिता पिप्ले र केबीए फाइनलमा

पोखरा/पिप्ले बास्केटबल क्लब र केबिए सेतो पोखरामा जारी यु–२३ खुल्ला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । महेन्द्रपुल युथ क्लबको आयोजनामा पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा पिप्ले बास्केटबलले पर्वतलाई ६६–५१ को स्कोटरले...

-->