शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

आयोजक आदर्श, गुराँस र अमर आदर्शको विजयी शुरुवात

बागलुङ/प्रथम आदर्श कप फुटबल प्रतियोगितामा आयोजक आदर्श विद्यामन्दिर मावि ‘पहेलो’, गुराँस विद्या सदन र अमर आदर्श आवासिय माविले विजयी शुरु गरेका छन् । विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना र आदर्श विद्यामन्दिर माविको सह–आयोजनामा आइतबारदेखि बागलुङ नगरपालिकाको...

गण्डकी बहु–प्राविधिकमा अन्तर सेमेस्टर कप फुटसल

पोखरा/गण्डकी बहु–प्राविधिक शिक्षालयको आयोजनामा शिक्षालयको शिक्षालयले बार्षिक नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत विभिन्न सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुको सेमेस्टरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । नकआउट चरणका आधारमा खेलाइएको प्रतियोगितामा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टरतर्फको समूह प्रथम भएको...

वाईवाई यु–१९ क्रिकेट जारी

पोखरा/टिम विन्ध्यवासिनी पोखरामा जारी यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता २०८१ मा अपराजित रहदा टिम भद्रकालीले पहिलो जित हात पारेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि...

१३ जेठदेखि आदर्श कप फुटबल प्रतियोगिता हुने

बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी जेठ १३ देखि १६ गतेसम्म ‘आदर्श कप अन्तर माध्यामिक विद्यालय’ स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीमा फुटबल खेलको माध्यमबाट रचनात्मक...

फिस्टेल एसइई कप : फिस्टेल र भद्रकाली च्याम्पियन

पोखरा/पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’मा ३३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् । बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले...

सन्दीप लामिछानेलाई भिसा दिएन अमेरिकाले

पोखरा/ अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जनाएका छन । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ क्यानले आवश्यक...

कबड्डीको नेशनल टिममा बागलुङका विशाल थापाको डेब्यु

बागलुङ/कबड्डीको राष्ट्रिय टोलीमा बागलुङका विशाल थापाले डेब्यु गरेका छन् । आगामी जेठ १३ देखि २१ गतेसम्म बंगलादेशको ढाकामा हुने बंगबन्धु अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताका लागि बागलुङका विशाल थापाले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका...

सहाराका खेलाडीलाई टिसर्ट

पोखरा/सहारा क्लब पोखराले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ । क्लब १०२ को आयोजना एवं नं. ४ बाहिनी प्रमुख कालीदास धौवजी श्रेष्ठको प्रमुख आतिथ्यमा पोखरा १७,...

फिस्टेल एसइई कपको उद्घाटन

पोखरा/पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ कोसोमबार औपचारिक उद्घाटन भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनका दिन...

अन्नपूर्णको फेदीमा म्याराथन हुँदै

पोखरा/अन्नपूर्ण हिमालको फेदीमा आयोजना हुँदै आएको अन्नपूर्ण म्याराथनको चौथो संस्करण जेठ २१ गते हुने भएको छ । अन्नपूर्णको सफल आरोहणको दिन पारेर यो म्याराथन गरिँदै आएको छ । सन् १९५० जुन ३ तारिखका दिन...

-->