पोखरा/पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ । कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार अवेर सम्पन्न भएको हो । सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ५१ केजि तौल...
पोखरार नेशनल प्याव्सन कास्कीको आयोजनामा दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीवीच भएको प्रतियोगितामा छात्र र छात्रातर्फ ४०/४० जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रतर्फ कास्की मोडनाइज्ड एकेडेमीका...
बागलुङ/आयोजक आदर्श विद्यामन्दिर माविका दुई टोली ‘पहेलो’ र ‘सेतो’सहित अमर आदर्श आमावि र फ्युचर ब्राइटर आमावि सेमीफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न क्वाटरफाइनलका खेलमा आदर्श ‘पहेलो’ले गुराँस विद्या सदन, आदर्श ‘सेतो’ले विद्यामन्दिर मावि, अमर...
पोखरा/अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजनामा हुने अन्नपूर्ण म्याराथनको तयारी पूरा भएको छ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धधनका लागि सुरू गरिएको म्याराथनको विजेता महिला पुरुष दुबैले समान एक लाख ५० हजार रुपैयाँ...