पोखरा/पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो । पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा...
पोखरा/यू–१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनोट भएका हुन् । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यही...
पोखरा/युनाइटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना, फिफा फाउण्डेसनको सहयोगमा र एन्फा कास्की, पोखरा महानगरको खेलकुद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा पोखराका पाँच विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको...
काठमाडौँ/आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव...