हेमजा भेट्रान्स कप पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश
पोखरा/हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि...
स्याङ्जा र पर्वतको खेल रोकिँदा नवलपुर शीर्षस्थानमा
पोखरा/गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट प्रतियोगितामा नवलपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समूह बी तर्फको जारी खेलमा मंगलबार वर्षाको कारण स्याङ्जा र पर्वत बीचको खेल हुन नसकेपछि नवलपुरलाई फाइदा भएको हो ।
बलियो मानिएको...
गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट : नवलपुर र स्याङजाको जित
पोखरा/गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी समुह ‘बी’ को खेलमा नवलपुर र स्याङजाले जित निकालेका हुन् ।
नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले...
नेपाललाई २१ रनले हराउँदै बङ्गलादेश विजयी
पोखरा / नेपालमाथि बङ्गलादेशले जित हात पारेको छ। बङ्गलादेशले नेपालमाथि २१ रनले जित हात पारेको हो। जितसँगै बङ्गलादेश सुपर ८ मा पुगेको छ।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै...
दोस्रो मदरल्याण्ड एसइई कप फुटसलको उपाधि भद्रकालीलाई
पोखरा/पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधिसहित नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात...
पुरुष टि–२० क्रिकेट : कास्की समूह विजेता बन्दै फाइनलमा
पोखरा/पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की जिल्ला प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा समूह ‘ए’तर्फ भएको आफ्नो अन्तिम खेलमा तनहुँलाई ७७ रनले हराउँदै कास्की समूह विजेता बनेको...
फेन्सिङ खेलाडीलाई वोर्ड सदस्य गुरुङको शुभकामना
पोखरा/राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आइतबार विहान पोखरा रंगशालाबाट शुभकामना दिदैं विदाइ गरेका छन् ।
यहि असार ३ गतेदेखि ५ गतेसम्म...
गण्डकी प्रदेश स्तरीय टि २० क्रिकेट : कास्कीको दोस्रो जित, बागलुङको दोस्रो हार
पोखरा/पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टि २० क्रिकेट प्रतियोगितामा कास्कीले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा ७६ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १० ओभरमा ३ विकेट गुमाउदै ७७ रन...
नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित, सुपर ८ को यात्रा समाप्त
काठमाडौं/आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । यस हारसँगै समूह...
टि–२० पुरुष क्रिकेट : बागलुङमाथि कास्कीको जित, तनहुँ ११६ रनले विजयी
पोखरा/गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्कीले बागलुङलाई ३७ रनले हराएको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ २० ओभरमा १ सय २५ रन बनाउदै अल आउट हुन पुग्यो ।
बागलुङका लागि...