शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

दुबो रोप्न बाङ्गेचौर खेलमैदान बन्द

बागलुङ/बाङ्गेचौर खेलमैदानलाई व्यवस्थित गर्नेगरी चाईनिज दुबो लगाउन साढे तीन महिनाका लागि बन्द गरिएको छ । सबै खेल खेल्न मिल्ने जिल्लाकै एक मात्रै बाङ्गेचौर खेलमैदान लामो समयका लागि बन्द हुन लागेको हो । जिल्ला खेलकुद विकास...

कबड्डी खेलाडी विशाल थापा सम्मानित

बागलुङ/जिल्ला कबड्डी संघ बागलुङले बंगलादेशमा सम्पन्न अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागि खेलाडीलाई सम्मान गरेको छ । बंगबन्धु कप कबड्डी प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहेर उपविजेता हुन सफल विशाल थापालाई संघले सम्मान गरेको हो...

हक्कीमा विभागीय टोली हावी

पोखरा/पोखरामा सोमबारबाट सुरु भएको पाँचौं गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीपअन्तर्गत मंगलबारका खेलमा विभागीय टोली हावी भएका छन् । पोखरामा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित ग¥यो ।...

आईसिसी टी-२० विश्वकपः अफगानिस्तानको रोमाञ्चक जित

पोखरा / आईसिसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ। एर्नोस भेले ग्राउन्डमा भएको सुपर ८ को अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै...

महिला टी २० क्रिकेटमा स्याङ्जा च्याम्पियन, कुशुम बनिन् सर्वोत्कृष्ट

पोखरा / पोखरामा जारी गण्डकी प्रदेशस्तरीय महिला टी२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले उचालेको छ । सोमबार भएको फाइनल खेलमा कास्कीलाई ४५ रनले हराउँदै स्याङ्जाले महिलातर्फको समेत उपाधि चुमेको हो । १०७ रनको विजयी लक्ष्य पाएको...

पर्वतबाट सिक्नुपर्ने, नवलपुरलाई सिकाउनुपर्ने

पोखरा/पोखरामा गण्डकी प्रदेशको आयोजनामा टी२० महिला क्रिकेट प्रतियोगिताको चलिरहेको छ । ७ गतेदेखी सुरु प्रतियोगितामा चार जिल्ला कास्की, स्याङ्जा, नवलपुर र पर्वतको सहभागिता रह्यो । राउन्डरोविनको आधारमा खेलाइएको खेलमा पर्वत र नवलपुर एक खेल अगावै...

तारो खेलको उपाधि पुन समाज पोखरा ए लाई

पोखरा  / पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ ले जितेको छ । पोखराले कुल १३८ अंक प्राप्त गर्दा म्याग्दी मगर समाजले...

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल : कास्की र तनहुँ च्याम्पियन

पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ...

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल : महिलातर्फ बागलुङ तेस्रो

पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि...

प्रदेश स्तरीय हक्कीमा कास्की च्याम्पियन

पाेखरा गण्डकी प्रदेश स्तरीय हक्की प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङलाई ३–० गोलले हराउँदै उपाधि चुमेको हो । विजेता...

-->