शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन

पोखरा / तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी...

महिला टी२० क्रिकेट : स्याङजा र कास्की फाइनलमा

पोखरा / पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय टी२० महिला क्रिकेट प्रतियोगितामा कास्की र स्याङजाले लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा जारी...

टी २० महिला क्रिकेट : कास्की र स्याङजाको जित

पोखरा/प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टी२० महिला क्रिकेट सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा कास्की र स्याङजाले जित हासिल गरेका छन् । पहिलो खेलमा पर्वतलाई...

गण्डकी प्रदेशस्तरीय महिला–पुरुष ह्यान्डबल सुरु

पोखरा/ गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ सात...

पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

पोखरा/ हेमजा भेट्रान्स कपको शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै उपाधि हात पारेको छ । खेलको ७ औं मिनेटमा नरेन्द्रजंग गुरुङले पहिलो गरे । राजकुमार...

गण्डकी प्रदेश पुरुष टि २० क्रिकेटको उपाधि स्याङजालाई

पोखरा/पोखरा गण्डकी प्रदेश पुरुष टि २० क्रिकेटको उपाधि स्याङजा जिल्लाले उचालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा डिफेन्डीङ च्याम्पियन कास्कीलाई ६ विकेटले हराउँदै स्याङजा च्याम्पियन बनेको हो । १०८ रनको विजयी लक्ष्य...

गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रतियोगिताको तयारी पुरा

पोखरा / गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा...

उपाधि रक्षा गर्ने दाउमा कास्की, खोस्नेमा स्याङ्जा

पोखरा/डिफेण्डिङ च्याम्पियन कास्की र स्याङ्जा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको उपाधिका लागि बिहीबार आमने–सामने हुँदैछन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा जारी प्रतियोगिताको उपाधिका लागि घरेलु टोली कास्की र...

गण्डकी प्रदेशस्तरीय महिला टि–२० मा चार टिम

पोखरा / गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा चार टिमको सहभागिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार ७ गते सुरु हुने प्रतियोगितामा चार...

प्रदेशस्तरीय हक्की प्रतियोगिताको तयारी पुरा

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । भारतीय पेन्सन क्याम्प मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८...

-->