शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

वडास्तरीय बुद्धिचाल प्रतियोगिता

पोखरा/पोखरा महानगरपालिका ६, बैदामको शनिबार सम्पन्न प्रथम वडास्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन । उनले ४.५ अंक प्राप्त गरी प्रथम भएका उनले पुरस्कारस्वरुप नगद सात हजार पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र र...

डिफेन्डिङ च्याम्पियन बालजीवनलाई लिगको उपाधि

तस्बिर : अर्जुन कार्की बागलुङ/एक गोलले पछि परेको नतिजा उल्टाउँदै डिफेन्डिङ च्याम्पियन बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) ले जिल्ला लिग फुटबलको उपाधि रक्षा गरेको छ । गत वर्ष बागलुङ भगवती युवा क्लबलाई स्तब्ध पार्दै बालजीवनले जिल्ला...

बालजीवन फाइनलमा प्रवेश गर्दा रामरेखा एफसि रेलिगेसनमा

बागलुङ/‘गर या मर’को खेलमा उपाधि दाबेदार बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) संग लज्जाष्पद हार व्यहारेको रामरेखा फुटबल क्लब लिगमा अंकविहिन बन्दै रेलिगेसनमा परेको छ । रेलिगेसन भिडन्त रोमाञ्चक मोडमा पुगेपनि रामरेखाले खराब तयलाई लिगको...

प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन

पोखरा / पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा...

युवाहरुले बनाए गाउँमै खेलमैदान, खेल्नकै लागि अर्को गाउँ जानुपर्ने बाध्यताको अन्त्य

म्याग्दी/गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने सरकारको नीति भएपनि बषौंसम्म स्थानीयको पहल सफल नभएपछि म्याग्दीको मंगला गाउँपालिका–२, खुम्लियामा युवाहरुको अगुवाईमा गाउँमा खेलमैदान निर्माण भएको छ । गाउँमा खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने...

लिगको शिर्ष स्थानमा रहँदै पावर फिटनेस क्लब फाइनलमा

बागलुङ/शिर्ष स्थानमा रहँदै पावर फिटनेस क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुद्रेपिपल युवा क्लबमाथि ०–२ गोलको जित निकाल्दै पावर फिटनेस ७ अंकसहित समूह ‘क’ बाट लिगको फाइनलमा पुगेको...

लिगको हेबिवेट खेलमा बालजीवनको सानदार जित

बागलुङ/लिगको हेबिवेट खेलमा बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) विजयी भएको छ । जितसंगै ६ अंकसहित बालजीवन लिगको शिर्ष स्थानमा उक्लिएको छ । बलियो प्रतिद्वन्द्वी गुठी युनाईटेड क्लबविरुद्व बालजीवनले ०–३ गोलको सानदार जित निकाल्यो । पहिलो...

विवेकलाई मोहन भूगोलको साथ

पोखरा/ पारा व्याडमिन्टका लागि बहराइन जान लागेका पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदीलाई मोहन भूगोल फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । आफ्नै खर्चमा बहराइन जान लागेका विवेकलाई फाउण्डेसनका अध्यक्ष भुगोल गुरुङ सहितको टिमले ४० हजार १...

यू–१५ जुनियर प्रतियोगिताको तयारी सुरु

पोखरा/पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय जुनियर यू–१५ मा आयोजना हुने विभिन्न ६ खेलका संघका पदाधिकारीहरुसँग छलफल गरी तयारी सुरु गरेको जनाएको हो ।...

पावर फिटनेश क्लब लिगको शीर्ष स्थानमा उक्लियो

बागलुङ/जिल्ला लिग फुटबल प्रतियोगितामा पावर फिटनेश क्लबसँग बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) पराजित भएको छ । बुधबार सम्पन्न खेलमा पावर फिटनेश क्लब १–० ले विजयी भएको हो । पावर फिटनेशको लागि खेलको ६६...

-->