शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

वेष्ट इण्डिजविरुद्व नेपालको विजयी शुरुवात

तस्बिर : क्यान काठमाडौं/नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ‘ए’ लाई ४ विकेटले हराएको छ । वेष्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट...

बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण

पोखरा /पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही...

गण्डकी प्रदेशस्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन

पोखरा/प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा नवलपुर र पर्वत च्याम्पियन बनेका छन् । गोरखाको बारपाक सुलिकोटमा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतले उपाधि उचालेका हुन् । बुधबार सम्पन्न फाइनल खेलको...

लेखनाथमा चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा/लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लेकसिटी ब्याडमिन्टन क्लब पोखरा–२९ को आयोजनामा यही बैशाख १४ र १५ गते चौंथो संस्करणको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा मेन्स डबल्स...

३५ जना बालकलाई सहाराको फुटबल प्रशिक्षण

पोखरा/सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’मार्फत सहारा एकेडेमीमा संचालन भएको १४ वर्ष मुनिका खेलाडीहरु सहभगी (यू–१४) फुटबल आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा १७ दोविल्लास्थित सूर्यबहादुर केसी...

स्पोर्ट्स अवार्डलाई खेल संघहरुको सहयोग

पोखरा/आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । अवार्ड कार्यक्रम वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ । सोमबार आयोजक नेपाल खेलकुद...

खेलकुदमा प्रशिक्षण बाहेक सबै हुन्छ

पोखरा/२०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समग्रमा चौथो स्थानमा रहेको गण्डकी प्रदेश पहिलो पटक बागमती प्रदेशभन्दा अघि रह्यो । ०८० चैतमा बागमतीमा भएको अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा गण्डकीको स्थान चौथो र हालैमात्र...

नेपाल ६ विकेटले पराजित, युएई फाइनलमा

पोखरा / एसीसी प्रिमियर कपमा युएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । १२० रनको विजयी लक्ष्य पछ्याएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनाउँदै फाइनलमा प्रवेश गर्न सफल भएको...

नेपालले दियो युएईलाई १२० रनको लक्ष्य

पोखरा /एसीसी प्रिमियर कपमा नेपालले युइईलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले युएईलाई सहज लक्ष्य दिएको हो । अल इमिरेट क्रिकेट मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा नेपालका ओपनर कुशल...

बागलुङका बादललाई एथलेटिक्समा दोहोरो स्वर्ण

बागलुङ/काठमाण्डौंमा जारी चौधौं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डको एथलेटिक्समा बागलुङका बादल कार्कीले दुई स्वर्ण पदक जितेका छन् । काठेखोला गाउँपालिका वडा नं. ७ रेशका १७ वर्षिय कार्कीले ४ सय मीटर र ८ सय मीटर दौडमा...

-->