शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

ऐरीको अलराउण्डर प्रदर्शनमा कतारमाथि नेपालको जित

तस्बिर : क्यान काठमाडौँ/एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको...

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु भएको छ । कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ बैशाख १ गतेसम्म संचालन हुने गरी...

बैशाख १ मा लेखनाथ हाफ म्याराथन हुने

पोखरा/पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ । लेखनाथमा खेलकुदसँगै पर्यटन विकास गर्ने उदेश्यका साथ आयोजना हुन लागेको दोस्रो संस्करणको म्याराथनका लागि तयारी अन्तिम चरणमा पुगेको छ...

पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसीप

पोखरा/नेपालमै पहिलो पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसीप २०२४ सम्पन्न भएको छ । प्रतियोगितामा ७ महिलासहित ५६ जना खेलाडीले भाग लिएका थिए । वनजङ्गल, खोलानाला, बासघारी, गोरेटोबाटो, बगर बालुवामा उडाउने–गुडाउने सबै खालको मिश्रणले बनाइएको ५...

राखेपविरुद्ध अन्तरिम आदेश जारी नगर्न उच्चको आदेश

पोखरा / उच्च अदालत पोखराले राष्ट्रिय खेलकुद परिषद् विरुद्धको मुद्धामा अन्तरिम आदेश जारी नहुने आदेश गरेको छ । कास्कीको माछापुच्छे्रमा बन्ने भनिएको फिफा ड्रिम प्रोजेक्ट अन्तरगतको टेक्निकल सेन्टरका लागि आएको रकम अखिल नेपाल फुटबल संघ...

क्रिकेट खेलले भण्डारीको छुट्यो एसईई

बागलुङ/अन्डर १९ क्रिकेट टिमको खेल समय जुध्दा बागलुङका एक खेलाडी एसईई परीक्षाबाट बञ्चित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–१ पाला घर भई सदरमुकामस्थित अमर आदर्श आबासीय माबिमा अध्ययनरत सुवास भण्डारी एसईईको परीक्षामा सहभागि बन्न नसकेका...

खेलकुदमा आसन र भाषण ज्यादा

पोखरा/ फागुन ३ गते नेपाल भुतपुर्व खेलाडी मञ्चले सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना ग¥यो । सामान्यतयाः पत्रकार सम्मेलन धेरै समय भए एक घण्टाको हुन्छ । उक्त पत्रकार सम्मेलन चार...

तेश्रो मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस चैत २१ बाट

पोखरा / तेस्रो संस्करणको मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता चैत २१ बाट हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको छ । चैत २५ गते सम्म...

काठेखोला अध्यक्ष कप प्रतियोगिता चैत २८ गतेदेखि हुने

बागलुङ /  गाउँपालिका भित्रका खेलकुद, कला र साहित्यमा प्रतिभा पहिचान गर्न काठेखोला गाउँपालिकाले चैत २८ देखि अध्यक्ष कप प्रतियोगिता गर्ने भएको छ। दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप प्रतियोगितामा खेलकुद, साहित्य एवं सांगितिक प्रतियोगिता हुने...

राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा

पोखरा / पर्यटकीय क्षेत्र वेगनास तालमा भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा आएको छ । पोखरा महानगरपालिकाको आयोजनामा भएको दुई दिने प्रतियोगितामा दुई इभेन्ट भएका थिए । दुई इभेन्टको विधामा फरक...

-->