बागलुङ/दोस्रो ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा बुद्वचित्तलाई पराजित गर्दै रुद्रेपिपल युथ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । बुद्वचित्तलाई ट्राइबेकरमा ४–३ गोलले निराश पार्दै रुद्रेपिपलले सेमीफाइनल यात्रा तय गरेको हो...
बागलुङ/बागलुङमा जारी दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको क्वाटरफाइनल खेलमा गुठी युनाईटेड ट्राइबेकरमा अभागी हुँदा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको श्रीमेयर गण सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार बाङेचौर खेलमैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलको निर्धारित समयमा बराबरी...
बागलुङ/बाङेचौर खेल मैदानमा जारी ‘दोस्रो अर्ना जेसिज कप’ फुटबलको दोस्रो दिन सम्पन्न खेलमा रुद्रेपिपल युथ क्लबले मुलपानी फुटबल क्लबको पोष्टमा गोलको वर्षा गर्दा आदर्श स्पोर्टस् क्लबले संकल्प पर्नुस्थापना केन्द्रमाथि संघर्षपूर्ण जित निकालेको छ । सोमबार...
बागलुङ/आइतबारदेखि शुरु भएको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको दोश्रो संस्करणमा बागलुङ सुधार केन्द्रको बिजयी शुरुवात भएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले खेलको उद्घाटन गरेका छन् । चिल्ड्रेन लाइफ स्पोर्ट क्लबलाई ५–० गोलले...