पोखरा/२०७२ सालमा वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पका कारण ८ हजार ६ सय ३३ जनाको मृत्यु भयो भने करिब २२ हजार व्यक्तिहरू...
नामिबियामाथि नेपालको रोमाञ्चक जित
काठमाडौँ/करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि १ सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै...
सूर्यतारा खेल महोत्सव चैत पहिलो साता हुने
पोखरा/सूर्यतारा क्लब तालचोक र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्ता आयोजनामा चैतको पहिलो साता खेल महोत्सव हुने भएको छ । लेखनाथको भण्डारढिकमा आयोजना हुने खेल महोत्सवमा विभिन्न विधाका खेलहरु हुने भएका छन् ।
खेल महोत्सव बारेमा...
म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग
म्याग्दी, १८ फागुन– युवापुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल कोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्थिक...
पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पराजित
पोखरा / पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो।
बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय...
खुल्ला बास्केटबल प्रतियोगिता हुँदै
पोखरा / पुन युनाइटेड क्लब नदीपुरले फागुन अन्तिम साता खुल्ला बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।
शिबरात्रीको अवसरमा पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो ।
पुरुषतर्फ हुने...
क्रिकेट संघले तिरेन रंगशालाको भाडा, प्रखेपको निर्णयप्रति असन्तुष्टि
पोखरा / प्रदेश खेलकुद परिषद् गण्डकी र क्रिकेट संघबीचको सम्बन्ध चिसिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले क्रिकेट रंगशालामा संचालित क्रिकेट प्रतियोगिताको भाडा मागेपछि यो अवस्था आएको हो ।
हाल प्रदेश खेलकुद परिषदअन्तर्गत जिल्ला खेलकुद...
प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
पोखरा / एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको...
नेपाल नेदरल्यान्डसंग २ रनले पराजित
काठमाण्डौं/घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले दोस्रो हार बेहोरेको छ । बुधबार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो ।
नेदरल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले...
पोखरा / क्रिकेट मैदानमा निर्माणाधीन भीआईपी सेक्सन बजेट अपुग भएपछि बिचमै रोकिने भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भ्याटसहित एक करोड ४६ लाखमा निर्माण सुरु भएको उक्त संरचना आधामै रोकिने निश्चित भएको हो...