शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सन्तोष थापा स्मृति कपः फाइनलमा बागलुङ र स्याङ्जा भिड्ने

स्याङजा / प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने भएका छन् । शनिबार भएको दोस्रो सेमिफाइनलमा बागलुङले पर्वतलाई जीतेसगै स्याङ्जासगँको भेट पक्का भएको हो...

तेस्रो लखन कप भलिबल प्रतियोगिता सुरु

बागलुङ/ नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङको आयोजनामा तेस्रो लखनकप विविध खलकुदा तथा सांस्कृतिक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार नेपाल मगर संघ बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङबीच मैत्रीपूर्ण भविबल प्रतियोगिता...

पोखरा कप क्रिकेट: मदरल्यान्ड र गण्डकी बोर्डिङ विजयी

पोखरा / पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की...

चिल्ड्रेन लाइफ कपमा क्वाटरफाइनलका खेल सकिए

आयोजक चिल्ड्रेन लाइफ ‘सेतोलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको न्यु ओयसिसका खेलाडिहरु । तस्बिर : ढोरपाटन बागलुङ, ११ फागुन– चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले आयोजना गरेको बिद्यालय स्तरीय फुटबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न भएका छन्...

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत पहिलो साता

पाेखरा / एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड प्रतियोगिता चैतको पहिलो साता हुने भएको छ । बाह्रखरी मिडियाको आयोजनामा हुने प्रतियोगितामा देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल...

बिटी कपमा लामागाउँ गुम्बा एफसी च्याम्पियन

पोखरा / बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका-१ पुरानो टुंडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु...

फिफाको बजेट रकमानान्तरण गरेको भन्दै अदालतमा मुद्दा

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बन्ने भनिएको फिफाको ड्रीम प्रोजेक्टको रकमलाई रकमानान्तरण गर्ने भएपछि गाउँपालिकाले अदालतमा मुद्दा हालेको छ । तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरीङ शेर्पाको पहलमा दक्षिण एसियाकै नमूना...

राखेप र एन्फासँग उच्च अदालत पोखराले माग्यो लिखत जवाफ

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बन्न लागेको फिफा ड्रीम प्राजेक्टको विषयमा उच्च अदालत पोखराले अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग लिखत जवाफ पेश गर्न आदेश दिएको छ । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष...

चिल्ड्रेन सेतो र फ्युचर ब्राइटरको विजयी शुरुवात

बागलुङ, १० फागुन– बागलुङमा शुरु भएको ‘चिल्ड्रेन लाइफ कप’ तेस्रो संस्करण फुटबलको शुरुवाती खेल आयोजक चिल्ड्रेन लाइफ बोर्डिङले जितेको छ । चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले माध्यामिक बिद्यालय स्तरीय फुटबल खेल आयोजना गरेको हो । खेलमा...

माछापुच्छ्रे गाउपालिकाले दियो एन्फा विरुद्ध अदालतमा उजुरी

पोखरा / कास्कीको माछापुच्छ्रे गाउपालिकाले अखिल नेपाल संघ (एन्फा) विरुद्ध अदालतमा उजुरी दिएको छ । माछापुच्छ्रे गाउपालिकामा एन्फाले फिफा ड्रीम प्रोजेक्ट अन्तर्गत दक्षिण एसियाकै नमुना प्रोजेक्ट निर्माण गर्ने योजना अघि बढाउदै टेण्डर आह्वान गरेको थियो...

-->