शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

अनिल र भीमको शतकमा क्यानडा विरुद्ध नेपालको क्लिनस्विप

पोखरा / क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेलमा २३३ रनको लक्ष्य...

प्रथम फ्युचर कप फुटसल शुरु

बागलुङ / बागलुङको फ्युचर ब्राइटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर कक्षा ६ सम्मका बालबालिकाको फुटसल प्रतियोगिता राखेको छ । विद्यालयले यो खेललाई प्रथम फ्युचर कप फुटसल २०८० नामाकरण गरेको छ । आइतबार बिहान बागलुङ नगरपालिकाका...

जोरपाटी र संगमलाई भेट्रान फुटबलको उपाधि

पोखरा/बगर भाइ खेलकको आयोजना जारी भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । पोखरा टुँडीखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि...

एभरेष्ट कप फुटसलको उपाधि आदर्श विद्यामन्दिरलाई

बागलुङ/ एभरेष्ट कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले जितेको छ । आदर्शले शनिबार भएको फाइनल खेलमा सिद्धार्थ शिक्षा सदनलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा १४ विद्यालयका...

पोखरा म्याराथन: अपांगतातर्फ १८ सय मिटर ह्विलचेयरमा सुरेशकुमार पहिलो

पोखरा / १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपांगतातर्फका दौड भएका छन् । शनिबार भएको ह्विलचेयर पुरुषतर्फको दौडमा सुरेशकुमार गौली पहिलो भए । गौलीले निर्धारित १८०० मिटर दूरी ७ मिनेट ४१.३ सेकेन्डमा पार...

क्यानडामाथि नेपाल ४ विकेटले विजयी

पोखरा/ नेपालले क्यानडामाथि ४ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार सम्पन्न ओडिआई खेलमा दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा ग¥यो । नेपालको जितमा कप्तान...

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ स्वयम्सेवक खटिने

पोखरा / यहि फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर...

भेट्रान फुटबल : ६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

पोखरा/ पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–०...

गुराँस कप फुटसलको उपाधि गुराँस बिद्या सदनलाई

बागलुङ / सदरमुकाममा सञ्चालित प्रथम गुराँस कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक संस्था गुराँस बिद्या सदनले नै जितेको छ । गुराँसले फाइनलमा सिद्धार्थ शिक्षा सदनलाई ६-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । गुराँसले...

यसरी भयो क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

पोखरा / कप्तान रोहित पौडेलको घातक बलिङमा घरेलु मैदानमा सुरु तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोली क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ। बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनले रोमाञ्चक जित...

-->