शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा म्याराथन : अपाङ्गता तर्फको पुरस्कार रकम हस्तान्तरण

पोखरा /  पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ह्विलचियर तर्फको महिला र पुरुषतर्फको पहिलो पुरस्कार १० / १० हजार र दृष्टिविहिनतर्फको १०/१० हजार गरी कुल रु ४०...

भेट्रान फुटबल : फाइनल समिकरण पुरा

पोखरा / पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक...

एभरेष्ट कप फुटसल हुने

बागलुङ/ न्यू एभरेष्ट एकेडेमीले (आधारभूत तह) विद्यालयस्तरीय फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । विगतमा जस्तै १८ औं वार्षिकोत्सव एवं अभिभावक दिवसको पूर्वसन्ध्या विद्यालयले गर्ने विविध प्रतियोगितात्मक कार्यक्रमअन्तर्गत फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो...

भेट्रान फुटबल : ४० वर्षमाथिको सेमीफाइनल समीकरण पुरा

पोखरा/ पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको ४० वर्ष माथि उमेर समूहको सेमीफाइनल समिकरण पूरा भएको छ । बगर भाइखलकको आयोजनामा पोखरा १ टुँडीखेलमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ...

पोखरा लिङ्कन कलेजमा खेलकुद प्रतियोगिता

पोखरा / पोखरा लिङ्कान इन्टरनेशनल कलेजले बार्षिक खेलकुद पर्व आयोजना गरेको छ । आजबाट सुरु भएको खेलकुद पर्वमा बास्केट बल, भलिबल, फुटबल, टेबल टेनिस, सर्टपुर तथा रस्साकस्सी जस्ता खेलहरू समावेश गरिएको छ। प्रतियोगिताको उद्घाटन संस्थाका संस्थापक...

आजदेखि गुराँस कप फूटसल प्रतियोगिता हुँदै

बागलुङ/ बुधबारदेखि हुने गुराँस कप अन्तर विद्यालय स्तरीय फूटसल प्रतियोगिताको तयारी पूरा भएको छ । गुराँस विद्या सदन बाल क्लवको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा १५ विद्यालयका २० समुहको सहभागिता...

एनआरएनए र नोपल भूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता

पोखरा / नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ ९एनआरएनए आइसीसी० बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए...

भेट्रान फुटबल : क्वाटरफाइनल समिकरण पुरा

पोखरा / पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार...

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

पोखरा / पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता...

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

पोखरा / आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको...

-->