शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

भेट्रान फुटबल प्रतियोगिता सुरु, आयोजक बगरको जीत

पोखरा/ बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुँडीखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई...

तेह्रौ बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक बगर विजयी

पोखरा / बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले...

चिल्ड्रेनलाईफ र अमर आदर्श प्रेसचौतारी कपको फाईनलमा

बागलुङ/चिल्ड्रेनलाई इङ्लिस बोर्डिङ स्कुल र अमर आदर्श आवासीय माध्यमिक विद्यालय बागलुङ प्रेस चौचारी कप–२०८० को फाईनलमा प्रबेश गरेका छन् । प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको प्रेस चौचारी कप–२०८० अन्तरगत आईतबार भएका चार खेलबाट...

पाेखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा आज देखि तेश्रो चरणका खेलहरु

  पोखरा / पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज देखि तेश्रो चरणका खेलहरु भएकाछन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत शनिबार दोश्रो चरणका...

पुनहिल कपको उपाधि माछापुच्छे्र, पोखरा र समीर सुनचाँदीलाई

पोखरा / पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनलमा खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१...

पोखरा म्याराथन सफल बनाउन वडाहरुलाई मेयरको निर्देशन, दृष्टिविहिन र ह्विचियर दौड माघमै

पोखरा / आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका...

१५ पटकको सहभागितामा आर्मीलाई पहिलोपटक उपाधि

पोखरा/ खेलक निकै रोमाञ्चक थियो । दुबै टिम संघर्ष गरिरहेका थिए । ९० मिनेट सकियो । ३० मिनेट थप भयो तै पनि नतिजा बराबरी ! स्वभाविक थियो, खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा थ्रीस्टारले त्रिभुनव...

आहा रारा पोखरा गोल्डकपमा पहिलोपटक आर्मी बन्यो च्याम्पियन

पोखरा / लामो प्रतीक्षालाई तोड्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब पहिलोपटक आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । पाँचपल्टको विजेता थ्रीस्टार क्लबलाई पोखरामा शनिबार फाइनलमा ३-० ले पराजित गर्दै आर्मीले उपाधिविहीनताको अवस्थालाई टुंग्याएको...

आर्मीलाई च्याम्पियन बन्ने मौका, थ्रीस्टारका युवाको परीक्षा

पोखरा/ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामाको २३ औं संस्करणको फाइनल खेल आज हुँदैछ । फाइनलमा पाँच पटकको विजेता थ्रीस्टार र उपाधिविहीन त्रिभुनव आर्मी क्लब आम्नेसाम्ने हुँदैछन् । जारी प्रतियोगितामा दुवै टिमले तीन÷तीन खेलमा...

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

पोखरा/ १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाह्रुसँग छलफल गरेको छ । पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्र्रियामा सहभागीहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन्...

-->