पोखरा / पोखरामा रहेका पर्यटन व्यवसायीहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामात्र नभई पर्यटन प्रवद्र्धन गर्ने मार्ग रहेको बताएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग...