शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण

पोखरा /  नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ । १८ औं पोखरा म्याराथनको युके संयोजक  तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार...

 राष्ट्रिय खेलाडी आयुष सम्मानित

पोखरा / सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलानलाई अर्पण गरिएको छ । घलानलाई  नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिएको हो । राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका...

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुषलाई

पोखरा / सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गर्ने भएको छ । प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको हो ।...

बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै

पोखरा / बगर भाइखलक पोखराले ग्रास रुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनरको आयोजना गर्ने भएको छ । पोखरा १ बगरमा स्थापित सामाजिक संस्था बगर भाइखलकले आर्थिक अवस्था कम्जोर भएका खेलाडीहरुलाई सहयोगार्थ च्यारिटी डिनरको आयोजना...

हरेक खेलमा २ दर्शकलाई पाँच हजार, विद्यार्थीलाई निशुल्क

पोखरा/ पोखरामा सबैभन्दा रुचाइएको खेल फुटबल हो । फुटबलमा दर्शकको उपस्थिति गज्जबकै हुने गर्दछ । तरपनि पछिल्ला केही वर्षयता पोखराको फुटबलमा दर्शक आउनै छाडेका छन् । पोखरामा हुने देशकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपमा पछिल्ला...

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकालाई

बागलुङ/ बाह्रौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिकाले हात पारेको छ । कुल ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि भएको खेलमा बागलुङले २७ स्वर्ण पदकसहित प्रथम स्थान...

एपिएफको उपाधिमा ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

पोखरा/ विभागीय क्लब एपिएफको महिला टोलीले टाइगरकपको उपाधिमा ह्याट्रिक गरेको छ । शनिबार सम्पन्न फाइनल खेलमा चन्द्रागिरी न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हराउँदै चौथो संस्करणको टाइगरकपको समेत च्याम्पियन बन्न सफल भएको हो । टाइगर...

एथ्लेटिक्सकी च्याम्पियन १४ बर्षिया शर्मिलाको लक्ष्य

बागलुङ / कक्षा-८ मा पढ्ने शर्मिला विक बल्ल १४ बर्षकी भइन् । आमालाई घरको काममा सहयोग गरेर पढ्न स्कुल जान्छिन् । पढाईमा मध्यम उनी खेलकूदमा भने विशिष्ट प्रतिभा बनेर देखा परेकी छिन् । बागलुङ सदरमुकामबाट...

छात्रा भलिबलको उपाधि बडिगाड गाउँपालिकालाई

बागलुङ / जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बडिगाड गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा बागलुङ नगरपालिकालाई सोझो सेटमा पराजित गरेर बडिगाड महिला भलिबलतर्फ च्याम्पियन बनेको हो । बडिगाडले बागलुङ नगरपालिकालाई २५–१६...

चौथो टाइगर कप : गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

पोखरा / पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले चुमेको छ । फाइनलमा गण्डकीलाई ३-१ को सेटमा हराउँदै उपाधि चुमेको हो । खराब प्रदर्शन गरेको गण्डकीलाई पहिलो सेटमा हेल्प...

-->