पोखरा / पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिला उपाधिमा एपीएफले ह्याट्रीक गरेको छ । शनिबार भएको फाइनलमा चन्द्रागिरी न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो पटक उपाधि चुमेको हो ।
पहिलो दुई सेटमा...
१२ औं जिल्ला स्तरीय राष्ट्रपति खेलकुँद शुरु
बागलुङ/जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बागलुङ नरपालिका १ को बाङगेचउरमा खेलको उद्घाटन गरे । उनले उक्त अबसरमा बालबालिकाको क्षमता बिकास गर्न खेल...
एपीएफलाई हराउदै गण्डकी फाइनलमा
पोखरा/ पोखरामा जारी चौथो टाइगर कप भलिबलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
टाइगरग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा जारी सेमिफाइनलमा विभागीय क्लब एपीएफलाई हराउँदै...
हेल्प नेपाल फाइनलमा
पोखरा/ पोखरामा जारी चथो टाइगरकपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा पनरागन गर्दै जित हासिल गरेको हो । श्रीलंकाले पहिलो...
पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीबारे अन्तरक्रिया
पोखरा / १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ...
टाइगरकप भलिबल: महिलातर्फ आर्मी तेस्रो
पोखरा / त्रिभुवन आर्मी क्लबको महिला टोलीले पोखरामा जारी चौथो टाइगरकपको तेस्रो स्थान हासिल गरेको छ । भर्खरै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल...
तमुधीँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरले पोखरा म्याराथनमा च्यारिटी रन
पोखरा / आगामी फागुन पाँच गते पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा च्यारिटी रन हुने भएको छ । तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरको ब्यानरमा फरक क्षमता भएका नागरीकलाई आर्थिक सहयोगार्थ...
टाइगरकप भलिबल : आर्मीले हराएको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश
पोखरा / विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३-२ को सेटमा हराएअ पनि समूह चरणबाटै बाहिरिएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पुरुष तर्फको अन्तिम खेलमा आर्मीले जित हासिल गरेपनी अंक तालिकामा...
टाइगर कप : पुलिसलाई हराउँदै न्यु डायमण्ड फाइनलमा
पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा नेपाल पुलिसलाई सोझो सेटमा हराउँदै चन्द्रागिरी न्यु डायमण्ड फाइनलमा प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डायमण्डले ३-० सेटमा हराउँदै फाइनलमा एपीएफको...
टाइगर कप : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा
पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लबले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३-२ को सेटमा...