पोखरा/ चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज महिलातर्फका सेमिफाइनल खेलहरु हुँदै छन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा पुरुषतर्फ समूह ‘ए’ मा रहेको गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीचको खेल यसअघि...
गण्डकीले हेल्प नेपाललाई हरायो, हेल्प नेपाल सेमिफाइनलमा
पोखरा / पोखरामा जारी टाइगरकपमा गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
गण्डकीले हेल्प नेपाललाई ३-२ को सेटमा हराएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको खेलको पुरुष तर्फको समूह ए को...
जितेर पनि पुलिस बाहिरियो, एपीएफ र श्रीलंका सेमिफाइनलमा
पोखरा/ पोखरामा जारी टाइगरकपमा नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराएर पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
समान ३-३ खेल जिते पनि प्राप्त अंकको आधारमा पुलिस बाहिरिएको हो । पुलिस बाहिरिदा एपीएफ र श्रीलंका आर्मी...
चौथो टाइगरकपको समूह बि तर्फ नेपाल पुलिसले पाहुना टोली श्रीलंका आर्मीलाई हरायो
पोखरा/ पोखरामा जारी टाइगरकपमा नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराएको छ ।
पोखरा रंगशालामा जारी अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पुलिसले श्रीलंका आर्मी माथी ४१-३९ को जित हासिल गर्यो । दोस्रो सेटमा श्रीलंका...
टाइगरकप भलिबल : डायमण्ड समूह विजेता, भारतको हरियाणा बाहिरियो
पोखरा / पोखरा टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो टाइगरकपमा भारतको हरियाणा टिमलाई हराउदै चन्द्रागिरी न्यु डायमण्ड समूह बि को विजेता बनेको छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा जारी समूह बि तर्फको अन्तिम खेलमा...
टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो
पोखरा/ विभागीय क्लब एपीएफको महिला टोली टाइगरकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो संस्करणको प्रतियोगिताको समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई...
टाइगरकप भलिबल : हेल्प नेपालले आर्मीलाई हरायो
पोखरा / पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी समूह ए तर्फको खेलमा हेल्प नेपालले...
श्रीलंका आर्मीले एपिएफलाई हरायो
पोखरा / पोखरामा जारी टाइगरकप भलिबलको पुरुषतर्फको समूह ‘बी’ को खेलमा श्रीलंका आर्मी टिमले विभागीय क्लब एपिएफलाई ३–१ को सेटमा हराउन सफल भएको छ ।
टाइगर ग्ुपअफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो संस्करणको प्रतियोगितामा...
टाइगरकप भलिबल : आर्मीले भारतको हरियाणालाई हरायो
पोखरा / पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३-२ को सेटमा हराएको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा आर्मीले २५-२२ ले हरायो । दोस्रो सेट भने आर्मी २०-२५...
टाइगरकप : महिला तर्फ गण्डकीको कम्जोर प्रदर्शन
पोखरा / पोखरामा जारी चौथो संस्करणको टाइगरकपमा गण्डकीको महिला टिमको पहिलो खेलमा लज्जास्पद हार भएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब पुरुष तथा महिला...