पाेखरा / गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गिरमान...
मार्सलआर्ट रिङ फलोअप : रिङ खोज्दै मन्त्रालय
पोखरा / तत्कालिन युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीले मार्सलआर्ट रिङ खोज्न सुरु गरेका छन् । करिब १५ लाख बराबरको रिङको सामानमा अनियमितता भएको खबर बाहिरीएपछि मन्त्रालयले रिङको सामानको खोजी सुरु गरेका हुन् ।
तत्कालिन मन्त्रालयका...
खेलाडीको परिवारलाई शिक्षा र आकस्मिक विमा गराउँदै परिषद्
पोखरा / प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशबाट प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल खेलेका खेलाडी र उनको परिवारका लागि निशुल्क शिक्षासँगै खेलाडी विमा गर्ने भएको छ ।
परिषद्को सोमबार बसेको कार्यकारी समितिको बैठकले गण्डकीबाट...
समूह विजेता बन्दै तनहुँ फाइनलमा
पोखरा / प्रधानमन्त्री (पिएम) कप एक दिवसीय गण्डकी प्रदेश स्तरीय छनोट खेलमा पर्वतलाई ३ विकेटले हराउँदै तनहुँ फाइनलमा प्रवेश गरेको छ ।
समूह ‘बि’ मा आफ्नो अन्तिम खेल खेल्दै तनहुँ कुल ४ अंकका साथ समूह...
तनहुँका सन्दीप पराजुलीको एकै खेलमा दुर्लभ ९ विकेट
पोखरा/प्रधानमन्त्री (पिएम) कप गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट खेलमा आइतबार समूह ‘बी’ तर्फको खेल सुरु भयो । समूह ‘बी’ को पहिलो खेलमा तनहुँले नवलपुरको सामना गर्दै थियो । खेल विहान ९ बजे सुरु भयो...
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० बाट
पोखरा/गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते म्म हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले...
मार्सलआर्ट रिङको नाममा लाखौं झ्वाम ! सामानबिनै रकम भुक्तान
पोखरा/ युवा तथा खेलकुद मन्त्रालय गण्डकीले मार्सलआर्ट रिङको नाममा लाखौं रुपैयाँ झ्वाम पारेको भेटिएको छ । तत्कालीन युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले अघिसारेको मार्सलआर्ट रिङमा आठ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको...
कास्कीलाई हराउँदै स्याङ्जा फाइनलमा
पोखरा/ पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट खेलमा स्याङजा समूह विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । समुह ‘ए’ को अन्तिम खेलमा स्याङजाले कास्कीमाथि ७७ रनको जित हासिल गरेको हो ।...
४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण
पोखरा/ पोखरा इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ ।
पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो...
पालिकास्तरीय भलिबलको उपाधि गलकोटलाई
बागलुङ/ सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । शुक्रबार दिउँसो धौलागिरि क्याम्पस प्राङ्गणको भलिबल कोर्टमा भएको फाईनल खेलमा ताराखोलालाई सोझो सेटमा पन्छाउँदै गलकोटले उपाधि...