शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

माछापुच्छ्रे ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

पोखरा/ २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे  बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षकभुषण...

खुला भलिबलमा जैमिनीको विजयी सुरुवात

बागलुङ/ बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सवमा आइतबार खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जैमिनी नगरपालिकाले विजयी सुरुवात गरेको छ । महोत्सवमा जिल्लाको स्थानीय पालिकास्तरीय भलिबल प्रतियोगितामा आयोजना गरिएको छ...

रौनकविहीन राष्ट्रपति रनिङ शिल्ड

पोखरा/ गएको महिनामा कास्कीका निजी विद्यालयहरुको संस्था प्याब्सन र उच्च माध्यमिक विद्यालयहरुको संस्था हिसानले जिल्लास्तरीय ‘स्पोर्टस् मिट’ अर्थात् खेलकुद प्रतियोगिताको आयोजना गरे । निजी विद्यालयहरुले आयोजना गरेका दुवै प्रतियोगितामा पोखरा रंगशाला खचाखच थियो ।...

विदेशका स्तरीय टोली जोड्ने प्रयासमा टाइगरकप, भाग्मानी दर्शकलाई केल्मीको टिसर्ट

पोखरा/ टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलको आगामी संस्करणमा स्तरीय विदेशी टिमलाई भित्र्याउने प्रयास भएको छ । आगामी माघको पहिलो साता पोखरा रंगशाला...

माछापुच्छ«े ओपन टेनिसमा महिला एकलतर्फका खेल सुरु

पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत बिहीबारबाट महिला सिंगल्सतर्फका खेल सुरु भएका छन् । माछापुच्छ«े बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा महिला सिंगल्सतर्फ शुभाङ्गी शाहले प्रशंसा...

खेल संघ हाबी, रंगशालाको आम्दानीमा अझै विवाद

पोखरा/ पोखरा रंगशालाभित्रको विवाद मिलाउन युवा तथा खेलकुद मन्त्रीलाई गुहार्दा उल्टै मिलाउनू भन्दै उम्किएका छन् । चरम आर्थिक अनियमितता हुँदै आइरहेको पोखरा रंगशालामा आम्दानीको रकमबारेको विवाद मिलाइदिन अनुरोध गर्दा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले...

साफ यु १९ र १६ महिला च्याम्पियनसिपका लागि पुस १३ र १७ मा गण्डकी प्रदेशस्तरीय छनोट हुने

पोखरा / गण्डकी प्रदेश फुटबल संघले पोखरामा पुस १३ र १७ गते खेलाडी छनौट गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी फेब्रुअरी १ देखि ११ सम्म बंगलादेशमा आयोजना गर्न लागेको...

फुटबलर स्व. गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा / नेपालका पूर्व राष्ट्रिय खेलाडी स्व. गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व...

राष्ट्रिय मुवाँथाई प्रतियोगिता सम्पन्न, १६ जना च्याम्पियन

पोखरा /गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो...

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

पोखरा/ नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदका पूर्वाधारमा संघीय सरकारबाट गरिएको लगानी बालुवामा पानी हालेजस्तै भएको बताएका छन् । भएको लगानीबाट प्रतिफल नआएको र संरचनाहरु संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको पनि उनले बताए...

-->