सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० बाट

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० बाट


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०८०, सोमबार

पोखरा/गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते म्म हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस घि गत कात्तिक १५ गतेको बैठकले प्रतियोगिता यही पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारिएको सदस्य सचिव शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->