शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

लाइट प्रोटेस्टका कारण गण्डकी र आर्मीबिचको खेल स्थगित

पोखरा / चौथो संस्करणको टाइगरकप भलिबलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब बिचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको तेस्रो सेट सकिएसंगै खेल रोकिएको हो । गण्डकीले २ सेट...

टाइगर कप भलिबल : पुरुष तर्फ एपिएफको जित

पोखरा / पोखरा रंगशालामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबलमा एपिएफले नेपाल पुलिसलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २५-१८ ले पहिलो सेट...

दोस्रो खेलमा डायण्डले आर्मीलाई हरायो

पोखरा/ टाइगरग्रुप अप पोखराको आयोजनामा आज देखि चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तरास्ट्रिय आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको दोस्रो खेलमा न्यु डायमण्डले आर्मीलाई ३-१ को सेटमा हराएको छ । पहिलो सेटमा चन्द्रागिरि नगरपालिका न्यु...

टाइगरकप सुरु, पहिलो खेलमा एपिएफले पुलिसलाई हरायो

पोखरा / टाइगरग्रुप अप पोखराको आयोजनामा आज देखि चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तरास्ट्रिय आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा महिला तर्फका खेल सुरु भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा...

टाइगरकप आजबाट : उद्घाटनमा गण्डकी र आर्मी भिड्दै

टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि टाइगर कप भलिबल प्रतियोगिता सुरु हुँदैछ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला÷पुरुष भलिबल च्याम्पियनसिप सुरु हुन लागेको हो । प्रतियोगिताको...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

पोखरा / नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय...

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा / दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद...

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

पोखरा / दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप-२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास...

सामान बुझाउन ठेकेदारलाई पाँच दिने निर्देशन, भएका सामान वेवारिसे

पोखरा/युवा तथा खेलकुद मन्त्रालय गण्डकीले मार्सलआर्ट रिङ बनाउने दुई ठेकेदार कम्पनीलाई पाँच दिनभित्र सामान बुझाउन निर्देशन दिएको छ । ०७९ सालमा तत्कानीन युवा तथा खेलकुद मन्त्रालयले बनाएको करिब १५ लाखको मार्सलआर्ट रिङको सामान नभेटिएपछि...

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

पोखरा / गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...

-->