शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरामा विद्यालयस्तरीय क्रिकेट सुरु, हिमालयन र गण्डकीको विजयी सुरुवात

पोखरा /पोखरामा प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । बि–बग इभेन्टको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हिमालयन मावि र गण्डकी बोर्डिङ स्कुलले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन...

उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाइफ ‘सेतो’ विरुद्व गुराँस विद्या सदन भीड्ने

बागलङ/ चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले बिहिबारदेखि आयोजना गर्ने ‘चिल्ड्रेन लाईफ कप’ फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । क्लबले अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्न लागेको हो । उक्त अबसरमा ट्रफी सार्वजनिक गर्दै क्लबका अध्यक्ष...

मगर दिवसमा तेस्रो लखन कप भलिवल हुने

बागलुङ/ शुक्रबारदेखि बागलुङमा ‘लखन कप’ पुरुष, महिला भलिबल प्रतियोगितासहित खेलकुद र साँस्कृतिक कार्यक्रम हुने भएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले नेपाल मगर संघको ४२ औँ स्थापना दिवसको अवसरमा ‘लखन कप भलिबल...

१० स्थानीय तहका प्रमुखलाई १० वटा भलिवलको मालाले सम्मान

सुर्खेत / कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने कर्णालीका दश स्थानीय तहका प्रमुखहरुलाई भलिबलको माला लगाएर सम्मान गरेको छ। सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा दश जिल्लाका दश...

तेस्रो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल हुने

बागलङ / चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले ‘चिल्ड्रेन लाईफ कप’ फुटबलको तेस्रो संस्करण गर्ने भएको छ । क्लबले अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता तीन बर्षदेखि गर्दै आएको छ । सोमबार पत्रकार सम्मेलन गरेर क्लबले उक्त...

शान्ति निकुन्ज स्कुललाई वडा अध्यक्ष कप फुटवलको उपाधि

पोखरा / शान्ति निकुन्ज बोर्डिङ स्कुलले अन्तरबिद्यालय स्तरिय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा आज (आइतबार) भएको फाइनल खेलमा...

७५ वर्षमा ४२.१९५ किमी दौड

पोखरा / सामान्यतयाः म्याराथनका लागि दूरी पार गर्ने समय ६ घण्टाको हुन्छ । तर, पछिल्लो समय समयको निर्धारण फरक–फरक हुने गर्दछ सो अनुसार चार घण्टासमेत भनिने गरिन्छ । धावकहरुले दुई घण्टा ३५ सेकेण्डमा दूरी...

पोखरा म्याराथनको तयारी पूरा, १३ राष्ट्रका ५० विदेशीको सहभागिता

पोखरा/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पूर ा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता...

सुरेशको ह्विलचियर दौडमा च्याम्पियनको कीर्तिमानी

पोखरा/ १८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार भएको ह्विलचियर र दृष्टिविहीन दौडमा सुरेश गौलीले दुर्लभ कीर्तिमानी कायम गरेका छन् । उक्त प्रतियोगिताअन्तर्गत ह्विलचियर दौडको पुरुषतर्फ आठौंपटक च्याम्प्यिन बन्दै उने सो कीर्तिमानी बनाएका हुन् ।...

फ्युचर कप फुटसलको उपाधि आयोजकको पोल्टामा

बागलुङ/ प्रथम फ्युचर कप अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक फ्युचर ब्राइटर बोर्डिङले जितेको छ । फ्युचरले फाइनलमा रूद्रेपिपल माविलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । फ्युचरले न्यू एभरेष्ट एकेडेमी र रूद्रेपिपलले...

-->