शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

पोखरा / एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित...

लखन कपको उपाधि एनबिए र जैमिनीको पोल्टामा

बागलुङ/नेपाल मगर संघ जिल्ला समन्वय समितिले आयोजना गरेको तेस्रो लखनकप भलिबलको उपाधि नरेठाँटी खेलकुट टिम (एनबिए) गलकोटले जितेको छ । मगर एकता दिवशको अबसर पारेर चार दिनदेखि जारी खेलमा एनबिएले रोयल बिजी गेष्ठ हाउस काठमाण्डौंलाई...

राष्ट्रिय खेल जित्ने शर्मिलाको सपना

बागलुङ / पशुचौपाया निसेलढोर र बुकीसम्म चराउन लैजानुपर्छ । त्यतिबेला शर्मिला बाबुलाई खानेकुरा छोड्न नियमित बुकी जान्छिन् । ४ हजार ७ सय मिटर उचाइको बुकी लेकमा शर्मिला छिमेकी साथीहरुसँग भारी खेप्दै नियमित पुग्छिन् । गतवर्षको...

‘लखन कप’का लागि एनबिए र होटल रोयल बिजी भीड्ने

बागलुङ/मगर दिवशको अबसरमा आयोजित तेस्रो लखन कप खुला भलिबल प्रतियोगिताको उपाधिका लागि नरेठाँटी बजार एरिया (एनबिए) गलकोट र होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाण्डौं भीड्ने भएका छन् । आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा एनबिएले...

ताराखेलमा काठेखाला च्याम्पियन

बागलुङ/तेस्रो लखन कप विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० अन्तर्गत आइतबार सकिएको ताराखेलमा काठेखोला गाउँपालिका च्याम्पियन बनेको छ । काठेखोलाले कुल १ सय १५ स्कोर गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । कुल...

टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा

पोखरा / त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले टाेली घोषणा गरेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेका हुन्। नेदरल्याण्ड्स र नामिबिया सम्मिलित...

लखन कपमा दोश्रो चरणका खेल सकिए

बागलुङ÷मगर दिवशको अबसरमा आयोजित तेस्रो लखन कप खुला भलिबल प्रतियोगितामा आइतबार दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन् । आइतबार भएका ५ खेलमा जिके युनाइटेड, भिमापोखरा, तंग्राम भलिबल टिम, जैमिनी नगरपालिका वडा नं. ९, नरेठाँटी...

‘चिल्ड्रेन लाइफ कप’को उपाधि चिल्ड्रेन लाइफ बोर्डिङलाई

बागलुङ/तेस्रो संस्करणको ‘चिल्ड्रेन लाइफ कप फुटबल’को उपाधि चिल्डे«न लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । आइतबार बाङ्गेचौर खेल मैदानमा सम्पन्न फाइल भीडन्तमा विद्यामन्दिर माविमाथि संघर्षपूर्ण जित निकाल्दै चिल्ड्रेनले उपाधि जितेको हो । निर्धारित समयभन्दा करिब...

राष्ट्रपति रनिङ शिल्डमा कास्की प्रथम, बागलुङ दोश्रो

नवलपुर / नवलपुरमा भएको प्रदेश स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कास्कीले १८ स्वर्ण, ११ रजत र २३ कास्य पदकसहित प्रथम भएको हो । सोही खेलमा बागलुङ दोश्रो र म्याग्दी...

राष्ट्रिय हक्की खेल्न गण्डकीको महिला टिम घोषणा

पोखरा / मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रथम मदनभण्डारी राष्ट्रिय हक्की च्याम्पियनसिपका लागि गण्डकीको टोली घोषणा गरिएको छ । धनुषामा सोमबारबाट हुने प्रतियोगिताका लागि गण्डकीको १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । सोनु बरालको...

-->