सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा

टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८०, आइतबार

पोखरा / त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले टाेली घोषणा गरेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

नेदरल्याण्ड्स र नामिबिया सम्मिलित टी-२० सिरिज मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ। नेपालले टी-२० सिरिजको पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ।

नेपाली टिम

रोहित पौडेल (कप्तान) , आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->