पोखरा / प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस-संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा...
पर्वत/तेस्रो राष्ट्रिय मगर महोत्सवअन्तर्गत पर्वतमा आयोजित खुल्ला पालिकास्तरीय भलिबल प्रतियोगितामा बागलुङको गलकोट नगरपालिका विजेता बनेको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसरमा पर्वतको पुन क्लबको आयोजनामा भलिबल प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट...
पोखरा/गण्डकी प्रदेशभित्र रहेका पुर्व ओलम्पियन खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन वार्षिक भत्ता प्रदान गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच ९ जना गण्डकीका ओलम्पियनहरुलाई भत्ता प्रदान गरिएको हो । गण्डकीमा ओलम्पियन...
काठमाडौँ/त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९...